गोकर्णमणी दुवाडी, रमेश लेखक, राष्ट्रिय समाचारपूर्वगृहमन्त्री लेखक, सचिव दुवाडी लगायतमाथि अब मुद्दा नचल्ने २८ बैशाख २०८३ लेखक, दुवाडी लगायतमाथि अनुसन्धान भइरहेको विवरण पठाएको अख्तियारले अहिले भने ‘कुनै प्रमाण नभेटिएको’ भन्ने निष्कर्ष निकाल्दै अनुसन्धान टुंग्याएको हो ।