काभ्रेपलाञ्चोक
+977-9863403002
१४ श्रावण २०८३ बिहीबार

राष्ट्रिय समाचार

unnamed 1
क्रिकेट, खेलकुद, नेपाली क्रिकेट, राष्ट्रिय समाचार, लिग २

लिग-२: घरेलु सिरिजको अन्तिम खेलमा नेपालको शानदार जित

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले १२२ रनको शानदार जित निकालेको छ ।
unnamed 1
कास्की अदालत, राष्ट्रिय समाचार

कास्की अदालतले फिर्ता गर्‍यो रविविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग

८ जेठ, काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरसम्बन्धी अभियोग फिर्ता गर्न अनुमति दिएको छ । यसअघि तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रविविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरसम्बन्धी मुद्दा फिर्ता लिन स्वीकृत दिएकी थिइन् । सोही परिपत्र अनुसार, जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले रविको दुई […]
unnamed 1
गौतमश्री सहकारी, बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम

समस्याग्रस्त गौतमश्री सहकारीका ऋणीहरूको नाम सार्वजनिक

८ जेठ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । कार्यालयले सो सहकारीका करिब १४० ठूला ऋणीको नाम शुक्रबार सार्वजनिक गरेको हो । समितिले २०८३ साल वैशाख २३ गते बसेको बैठकको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरिएको […]
unnamed 1
बेलायती मोडेल, ब्रिटिस कलेज, राष्ट्रिय समाचार

बेलायती मोडेलको ब्रिटिस कलेज

काठमाडौं, ललितपुर, पोखरा, चितवन र रुपन्देहीमा स्कुलदेखि कलेजसम्म विस्तार भएको छ । स्कुलदेखि मास्टर्स तहसम्म कार्यक्रम सञ्चालन भइरहेको छ ।
unnamed 1
राष्ट्रिय समाचार, संविधान संशोधन

संविधान संशोधनमा सुझाव पठाउन सार्वजनिक आह्वान

८ जेठ, काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनका लागि राय आम नागरिकबाट लिने भएको छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलले संविधान संशोधनमा सुझाव पठाउन सार्वजनिक सूचना जारी गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गरेर एक साताभित्र सुझाव पठाउन अनुरोध गरिएको छ । कार्यदलको बैठकको […]
unnamed 1
राष्ट्रिय सभा, राष्ट्रिय समाचार

राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित

८ जेठ, काठमाडौं । राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा (संंरक्षण) विधेयक, २०८१ पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त विधेयक पारित गर्नका लागि पेश गरेका थिए । मनत्री पौडेलले पेश गरेको प्रश्ताव सर्वसम्मतिले पारित भएको हो । राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ १३ गते बुधबार […]
unnamed 1
मधेश प्रदेशसभा, राष्ट्रिय समाचार

बिजुली गएपछि मधेश प्रदेशसभा स्थगित

८ जेठ, जनकपुरधाम । विद्युत् जाँदा मधेश प्रदेशसभा बैठक स्थगित भएको छ । मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई विश्वासको मतको प्रस्तावमा धारणा राख्ने क्रम चलिरहेको बेला बिजुली गएको हो । नेकपा एमाले संसदीय दलको नेता सरोजकुमार यादवले धारना राख्ने क्रममा विजुली बत्ती कटेपछि बैठक अँध्यारो बन्न पुग्यो । माइकको लाइन कट्नुको साथै लाइभ समेत अँध्यारो […]
unnamed 1
परराष्ट्र मन्त्रालय, राष्ट्रिय समाचार

परराष्ट्र मन्त्रालयले भन्यो– नेपाली चियाको भारत निर्यात सहज बन्यो

नयाँ दिल्लीस्थित नेपाली दुतावास र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी सहज भएको परराष्ट्रको भनाइ छ ।
unnamed 1
अन्तर्वार्ता, ईपीजी प्रतिवेदन, डा. शंकर शर्मा, नेपाल भारत सम्बन्ध, प्रधानमन्त्री बालेन, राष्ट्रिय समाचार, लिपुलेक विवाद

‘प्रधानमन्त्री बालेनले नै उठाउनुपर्छ लिपुलेकको विषय, नेपाल बफर स्टेट होइन’

ईपीजी प्रतिवेदन सन् २०१८ मा बनेको हो, अहिले ८ वर्षजति भयो। एउटा दृष्टिकोणले हेर्दा यो आउटडेटेड पनि भयो होला भन्ने पनि छ। नेपाल र भारतबीचका समस्याहरू के-के छन्, त्यसलाई त्यही ‘ईपीजी’ रिपोर्ट मात्रै कुरेर बसिरहनुभन्दा हामी ती समस्या समाधानतिर लागौं भन्ने मेरो व्यक्तिगत राय हो।
Scroll to Top