क्रिकेट, खेलकुद, नेपाली क्रिकेट, राष्ट्रिय समाचार, लिग २लिग-२: घरेलु सिरिजको अन्तिम खेलमा नेपालको शानदार जित ८ जेष्ठ २०८३ आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले १२२ रनको शानदार जित निकालेको छ ।