काभ्रेपलाञ्चोक
+977-9863403002
२८ भाद्र २०८३ आईतवार

सुनसरी

Auto Added by WPeMatico

unnamed 1
प्रमुख समाचार (Home), मोटरसाइकल दुर्घटना, सुनसरी

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

२६ वैशाख, सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ तीनकुनेस्थित कालाबन्जार-धरान सडक खण्डमा आज (शनिबार) बिहान साढे ४ बजे मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । धरान नगरपालिका-८ का ३० वर्षीय मनीष बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण अनियन्त्रित भएर मोटरसाइक दुर्घटना भएको प्रहरीको दाबी छ । तीनकुनेस्थित मिलिजुली स्कुल नजिकैको […]
unnamed 1
छुटाउनुभयो कि?, डोजर, फिचर (Home Main), मेयर, राष्ट्रिय समाचार, सिफारिस, सिरुवा, सुनसरी

मेयरले जग्गा बेचे, गरिबको घरमा डोजर चल्यो

पूर्वसूचना विना पुगेको डोजरले वर्षौंदेखि भोगचलन गर्दै आएको संरचना भत्कायो । यो अमानवीय कार्यमा दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारको निजी स्वार्थ जोडिएको छ ।
unnamed 1
प्रमुख समाचार (Home), सुनसरी

सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा

१० चैत, काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो राष्ट्रिय झण्डा फहराइएको हो । पाथीभरा देवीको मन्दिर निर्माणका लागि आयोजित पुराणकाबीच इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा राखिएको छ । पञ्चेबाजाको धुनसहित विशेष पूजाआजा गरी अग्लो उचाईमा […]
unnamed 1
मधेश, राष्ट्रिय समाचार, सुनसरी

सुनसरीमा ३ बजेसम्म खस्यो ५० प्रतिशत मत

२१ फागुन, सुनसरी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीमाका चारै निर्वाचन क्षेत्रमा ३ बजेसम्म ५० प्रतिशत मत खसेको छ । शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको जनाउँदै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भने, ‘अहिलेसम्म चारवटै निर्वाचन क्षेत्रमा गरी ५० प्रतिशत भन्दा बढी मत खसिसकेको  छ ।’ उनका अनुसार जिल्लाका दुई वटा अस्थायी मतदान केन्द्र मध्ये कैदीबन्दीका लागि […]
unnamed 1
विशेष, श्रीलंका टप्पु, सुनसरी

सुनसरी : श्रीलंका टप्पुमा छैन केन्द्र, घण्टौं हिंडेर मतदान केन्द्र पुग्ने बाध्यतामा मतदाता

उनीहरू कोशी नदी तरेर मतदान केन्द्रसम्म आइरहेका छन् ।
Scroll to Top