काभ्रेपलाञ्चोक
+977-9863403002
२३ श्रावण २०८३ शनिबार

गीता चौधरी

Auto Added by WPeMatico

unnamed 1
गीता चौधरी, प्रमुख समाचार (Home), वन मन्त्रालय

गर्वका साथ किसानका छोराछोरी हौं भन्ने वातावरण बनाउँछौं : मन्त्री चौधरी

१ जेठ, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले कृषि क्षेत्रमा ‘पोलिसी डिपार्चर’ गर्न खोजिरहेको बताएकी छिन् । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले हालसम्म बनेका कृषि ऐन तथा नीतिहरू नागरिक केन्द्रित बन्न नसकेको बताइन् । साथै, सरकारले त्यसमा काम गरिरहेको उनको भनाइ थियो […]
unnamed 1
गीता चौधरी, जलवायु परिवर्तन, प्रमुख समाचार (Home)

जलवायु नीति अब कागजमा सीमित हुँदैन, कार्यान्वयनयोग्य र समावेशी बनाइन्छ : मन्त्री चौधरी

२४ वैशाख, काठमाडौँ । वन तथा वातावरणमन्त्री गीता चौधरीले ‘राष्ट्रिय जलवायु परिवर्तन नीति, २०८२’ लाई व्यावहारिक, वैज्ञानिक र कार्यान्वयनयोग्य बनाइने प्रतिबद्धता व्यक्त गरेकी छन् । वन तथा वातावरण मन्त्रालयद्वारा विहीबार आयोजित ‘राष्ट्रिय जलवायु परिवर्तन नीति तर्जुमासम्बन्धी कार्यशाला गोष्ठी‘ लाई सम्बोधन गर्दै मन्त्री चौधरीले जलवायु नीतिलाई केवल दस्ताबेजमा मात्र सीमित नराख्ने स्पष्ट पारिन् । ‘हामीले धेरै कानुन र नीतिहरू बनायौँ, तर कार्यान्वयन पक्ष […]
unnamed 1
गीता चौधरी, प्रमुख समाचार (Home), मल आपूर्ति

मल आपूर्तिमा कूटनीतिक पहल गरिदिन परराष्ट्रमन्त्रीसँग कृषिमन्त्रीको आग्रह

बिहीबार कृषिमन्त्री चौधरीले मलको आपूर्तिका विषयमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेर कूटनीतिक माध्यमबाट प्रयास गरिदिन आग्रह समेत गरिन् ।
unnamed 1
कृषिमन्त्री, गीता चौधरी, पोल्ट्री व्यवसायी, राष्ट्रिय समाचार

कृषिमन्त्री चौधरीसँग पोल्ट्री व्यवसायीको छलफल   

३ वैशाख, काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले कुखुरापालन व्यवसायीसँग पोल्ट्री क्षेत्रको सुधार र विकासका विषयमा छलफल गरेकी छन् । मन्त्रालयमा आज भएको छलफलमा नेपाल लेयर्स कुखुरापालक संघले मन्त्री चौधरीसमक्ष पोल्ट्री क्षेत्रले देशको अर्थतन्त्रमा पु-याएको योगदान, वर्तमान अवस्था तथा दीर्घकालीन र अल्पकालीन विकासका लागि राज्यले गर्नुपर्ने कदमबारे जानकारी गराएको […]
unnamed 1
गीता चौधरी, राष्ट्रिय समाचार, सम्पत्ति विवरण

कृषिमन्त्री चौधरीको सम्पत्ति : ५० हजारको घडी, ९० हजारको मोबाइल

२९ चैत, काठमाडौं । कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीले ५० हजारको घडी लाउने गरेको पाइएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरणमा स्वआर्जनबाट ५० हजार रुपैयाँ पर्ने घडी रहेको उनले उल्लेख गरेकी छन् । त्यस्तै मोबाइल ९० हजार रुपैयाँ र ल्याप्टप ७५ हजार रुपैयाँ रहेको जनाइएको छ । उनको नाममा ५ […]
unnamed 1
गीता चौधरी, मेन स्टोरी

जडिबुटी क्षेत्रको विकासका लागि कानुन सुधार गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

२९ चैत, काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा पाइने जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको बताएकी छिन् । वनस्पती विभागको ६६ औँ वार्षिकोत्सव तथा २७ औँ वनस्पति दिवसको अवसरमा आईतवार आयोजित कार्यक्रममा उनले सम्भावना हुँदाहुँदै पनि त्यसलाई अझै प्रारम्भिक चरणमै सिमित राखिएको बताइन् । विभागलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी कम्तीमा […]
Scroll to Top