काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

सभामुख

Auto Added by WPeMatico

संसद्‌मा तटस्थ सभामुख र बलियो प्रतिपक्षको खोजी
राष्ट्रिय समाचार, सभामुख, संसद, सांसद

संसद्‌मा तटस्थ सभामुख र बलियो प्रतिपक्षको खोजी

सोमबार संसद्को विशेष समयमा बीपी कोइरालादेखि बेलायती राजासम्मका दृष्टान्त दिएर सभामुख र सरकारलाई सचेत गराइयो। सत्ता पक्षकै सांसद मनिष झाले पनि सभामुखलाई बधाई दिँदै भने, ‘यसअघिका सदन खुमलटार, बालुवाटार र बालकोटको बन्दी भएर बस्यो। सङ्ख्या मात्र गनियो, सिद्धान्त कमजोर रह्यो। अब सदन सिद्धान्तको हुनेछ।’
‘राष्ट्रिय सभासँगको समन्वयमा धेरै दु:ख गर्नु पर्दैन’
डीपी अर्याल, प्रतिनिधिसभा, राष्ट्रिय समाचार, सभामुख

‘राष्ट्रिय सभासँगको समन्वयमा धेरै दु:ख गर्नु पर्दैन’

जनताको लागि काम गर्दा विरोध नहुने विश्वासमा आफू रहेको अर्यालको भनाइ छ ।
डीपीले रास्वपालाई नै गर्नुपर्ने छ संसद्‌मा ‘चेक एन्ड ब्यालेन्स’
डीपी अर्याल, राष्ट्रिय समाचार, रास्वपा, सभामुख

डीपीले रास्वपालाई नै गर्नुपर्ने छ संसद्‌मा ‘चेक एन्ड ब्यालेन्स’

प्रतिनिधिसभामा विपक्षीहरू संख्यात्मक रूपमा निकै कमजोर अवस्थामा छन् । सत्तापक्षको अत्यधिक बहुमतको मनोवैज्ञानिक दबाबका कारण संसद्‌भित्र झिनो रूपमा उठ्ने विपक्षी आवाज झन् दबिने अवस्था आउन सक्छ । जुन आवाज दबिन नदिन अबको सभामुखले ख्याल गर्नुपर्ने छ ।
नवनिर्वाचित सभामुख अर्यालको शपथ आइतबार
डीपी अर्याल, प्रतिनिधिसभा, राष्ट्रिय समाचार, सभामुख

नवनिर्वाचित सभामुख अर्यालको शपथ आइतबार

सभामुख अर्यालको शपथग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताका शपथ खुवाउनेछन् ।
सभामुखमा डीपी अर्याल निर्विरोध
डीपी अर्याल, राष्ट्रिय समाचार, सभामुख

सभामुखमा डीपी अर्याल निर्विरोध

सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको थियो । निर्धारित समयमा अर्यालको एकल उम्मेदवारी परेको हो ।
डीपी अर्याल : गृहमन्त्री हुन चाहन्थे, बन्दैछन् सभामुख
डीपी अर्याल, राष्ट्रिय समाचार, रास्वपा, सभामुख, सिफारिस

डीपी अर्याल : गृहमन्त्री हुन चाहन्थे, बन्दैछन् सभामुख

रास्वपाका उपसभापति डीपी अर्याल व्यवस्थापिकाको प्रमुख पदमा पुग्ने पक्का भएको छ । गृहमन्त्रीका आकांक्षी रहेका अर्याल आइतबारदेखि प्रतिनिधिसभाको सभामुख बन्नेछन् ।
सभामुख पदका लागि आज उम्मेदवारी दर्ता
उम्मेदवारी दर्ता, मेन स्टोरी, सभामुख

सभामुख पदका लागि आज उम्मेदवारी दर्ता

रास्वपाले सभामुख पदमा पार्टी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई अघि सारेको छ । रास्वपा प्रतिनिधि सभामा १८२ सिटसहित ठूलो दल रहेकाले अर्याल सभामुख हुने निश्चित भएको हो ।
Scroll to Top