काभ्रेपलाञ्चोक
+977-9863403002
१७ श्रावण २०८३ आईतवार

विशेष

Auto Added by WPeMatico

unnamed 1
काभ्रे २, विशेष

काभ्रे-२ मा रास्वपाका बदन भण्डारी विजयी

२३ फागुन, काभ्रेपलान्चोक । काभ्रेपलान्चोक २ नम्बर क्षेत्रमा रास्वपाका बदन भण्डारी विजयी भएका छ्न् । उनले ५३ हजार ३४४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधु आचार्यले १७ हजार ८६८ मत ल्याए । त्यस्तै नेकपा एमालेका अशोक व्यान्जुले १३ हजार ९४० मत प्राप्त गरे । नेकपाका बसुन्धरा हुमागाइले ८ हजार […]
unnamed 1
प्रतिनिधिसभा चुनाव २०८२, रास्वपा, विशेष, हरि भुसाल

अर्घाखाँचीमा रास्वपाका हरि भुसाल विजयी

२३ फागुन, अर्घाखाँची । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिप्रसाद भुसाल विजयी भएका छन् । उनी ३५ हजार २३ मतका साथ विजयी भएका हुन् । निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसाल भन्दा १२ हजारभन्दा बढी मतान्तरले उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसालले २२ […]
unnamed 1
चितवन ३, विशेष, सोविता गौतम

चितवन ३ मा सोविता गौतम अत्यधिक मतसहित विजयी

सोविता गौतमले अहिलेसम्मकै सर्वाधिक मतको जित निकाल्दा कांग्रेस–एमालेका उम्मेदवारको जमानत जफत भएको छ ।
unnamed 1
कमल थापा, प्रतिनिधिसभा निर्वाचन, विशेष

कमल थापाको आठौं चुनाव, सातौं हार

३५ वर्ष बढी समय मकवानपुरलाई आफ्नो राजनीतिक कर्मभूमि बनाएका थापाले यस पटक भने गृह जिल्ला छाडेर काठमाडौं क्षेत्र नम्बर ५ रोजेका थिए । तर निर्वाचनको नतिजाले उनलाई पुन: निराश बनायो ।
unnamed 1
डा. स्वर्णिम वाग्ले, तनहुँ–१, प्रतिनिधि सभा निर्वाचन २०८२, विशेष

तनहुँ १ बाट डा. स्वर्णिम वाग्ले निर्वाचित

काठमाडौं । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ ह्जार ८०९ मत अन्तरले पछि पार्दै वाग्ले विजयी भएका हुन् । वाग्लेले ३८ हजार ४० मत पाउँदा भट्टराईले १६ हजार २३१ मत पाए । यसैगरी नेकपा एमालेका उम्मेदवार भगवती […]
unnamed 1
राजेश चौधरी, विशेष

रौतहट-१ मा रास्वपाका चौधरी विजयी, माधव नेपाल चौथो स्थानमा

२३ फागुन, रौतहट । रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका अजय गुप्तालाई उनले १८ हजार २५३ मतान्तरले पराजित गरेका हुन् । चौधरीले २८ हजार ९४६ मत ल्याउँदा एमालेका गुप्ताले १० हजार ६९३ मत ल्याए । त्यस्तै कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ८ हजार […]
unnamed 1
दाङ-२, विशेष

शंकर पोखरेललाई हराउँदै रास्वपाका विपिन आचार्य विजयी

२३ फागुन, दाङ । दाङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य विजयी भएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले हराउँदै आचार्य विजयी भएका हुन् । कुल ८२ हजार ६ मतमध्ये सहमहामन्त्री विपिनले ४३ हजार ५५७ सय मत हजार मत प्राप्त गरेका छन् । उनका उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महासचिव […]
unnamed 1
भक्तपुर-२, महेश बस्नेत, विशेष

भक्तपुर २ : महेश बस्नेतलाई भारी मतान्तरले पछि पार्दै रास्वपाका राजीव खत्री विजयी

२३ फागुन, भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव खत्रीले ४२ हजार ३३४ मत प्राप्त गर्दै विजय भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश बस्नेतले १० हजार ९६६ मत प्राप्त गरेका छन् । खत्रीले बस्नेतलाई ३१ हजार ३३८ मतान्तरले पराजित गरेका […]
unnamed 1
निर्वाचन २०८२, विशेष, विश्व पोखरेल

पूर्वसुरक्षाकर्मीको संसदीय यात्रा

बालेन शाहका विश्वास पात्र मानिने पाण्डेले नगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि फुटपाथ व्यवस्थापन, शहरी सुव्यवस्था, ट्राफिक अनुशासन र अव्यवस्थित संरचना हटाउने अभियान चलाएका थिए ।
unnamed 1
प्रतिनिधिसभा बैठक, विशेष, संसद् सचिवालय

प्रतिनिधिसभा बैठकको तयारीमा जुट्यो संसद् सचिवालय

सिंहदरबारभित्रै संसद्को अत्याधुनिक सुविधा सम्पन्न नयाँ भवन निर्माणाधीन छ । सिंहदरबारको पुतली बगैँचामा बन्दै गरेको भवन नजिकै राजनीतिक दलहरूका लागि संसदीय दलको कार्यालय राखिएका छन् ।
Scroll to Top