काभ्रेपलाञ्चोक
+977-9863403002
२१ श्रावण २०८३ बिहीबार

राष्ट्रपति

Auto Added by WPeMatico

unnamed 1
रामचन्द्र पौडेल, राष्ट्रपति, राष्ट्रिय समाचार

राष्ट्रपतिले जारी गरे ६ अध्यादेश, दुई वटा अध्ययनकै चरणमा

यसअघिका सरकारबाट पनि पटकपटक सिफारिस भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने वा नगर्ने भन्नेबारे अन्योल भएपछि पौडेलले कानुनविद्हरूसँग पनि छलफल गरेका थिए ।
unnamed 1
जुक्ति, प्रतिपक्षलाई प्रश्न, बालेन सरकार, रामचन्द्र पौडेल, राष्ट्रपति, राष्ट्रिय समाचार

राष्ट्रपतिलाई जुक्ति लगाउन उक्साउने प्रतिपक्षलाई प्रश्न 

संसद् रोकेर अध्यादेशमार्फत राजकाज चलाउने सत्तापक्षको कदमभन्दा राष्ट्रपतिलाई अध्यादेश रोक भनेर आग्रह गर्ने प्रतिपक्षको कदम बढी लोकतन्त्र प्रतिकूल छ । शक्तिशाली सत्तालाई सच्याउन संख्यामा कमजोर प्रतिपक्षको यस्तो रबैयाले ऊ थप कमजोर बनेको छ । 
unnamed 1
अध्यादेश, रामचन्द्र पौडेल, राष्ट्रपति, राष्ट्रिय समाचार, सरकार, सिफारिस

सरकारले पठाएका दुई अध्यादेशमा राष्ट्रपतिले देखाए मुख्य चासो

कानुनविद्हरूसँगको छलफलमा राष्ट्रपति पौडेलले एकसाथ ठूलो संख्यामा अध्यादेशहरू पेश भएकाले त्यसबारेमा आफ्नो के भूमिका हुनुपर्ने भनेर समेत सुझाव मागेका थिए ।
unnamed 1
रामचन्द्र पौडेल, राष्ट्रपति, राष्ट्रिय समाचार

राष्ट्रपतिले थाले कानुनविद्हरूसँग छलफल

१७ वैशाख, काठमाडौं । सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरूसँग छलफल गरेका छन् । अहिले राष्ट्रपति कार्यालय, शीतलनिवासमा छलफल जारी रहेको प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । ‘अहिले छलफल भइरहेको छ,’ उनले भने । राष्ट्रपति पौडेलले शम्भु थापा, टिकाराम भट्टराई, पुर्णमान शाक्य, भिमार्जुन आचार्य, बिपिन अधिकारी र शेरबहादुर केसीलाई परामर्शका लागि बोलाएका थिए । छलफलअघि राष्ट्रपति पौडेलले […]
unnamed 1
अध्यादेश, रामचन्द्र पौडेल, राष्ट्रपति, राष्ट्रिय समाचार, शीतल निवास, संविधानविद्

राष्ट्रपतिले आज अध्यादेशबारे संविधानविद्हरूसँग राय लिने, ४ बजे शीतल निवासमा बैठक

१७ वैशाख, काठमाडौं । सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका छन् । उनले आज दिउँसो ४ बजे संविधानविद्हरूलाई शीतल निवास बोलाएका छन् । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका […]
unnamed 1
अध्यादेश, प्रधानमन्त्री, बालेन शाह, रामचन्द्र पौडेल, राष्ट्रपति, राष्ट्रिय समाचार, रास्वपा, सरकार, संवैधानिक परिषद्, सिफारिस

संवैधानिक परिषद्‌मा प्रधानमन्त्रीहरू किन हाबी हुन खोज्छन् ?

राज्यका अंग र संवैधानिक नियुक्तिहरूमा कार्यपालिकाको स्वेच्छाचारी निर्णय नहोस् भनेर सन्तुलनका लागि संवैधानिक परिषद्को व्यवस्था भएको हो । सत्तामा पुग्नेहरू भने त्यही संवैधानिक संयन्त्रलाई अध्यादेश मार्फत पंगु बनाएर आफू अनुकूल चलाउन खोजिरहेका छन् ।
unnamed 1
रामचन्द्र पौडेल, राष्ट्रपति, राष्ट्रिय समाचार

संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न पुगे राष्ट्रपति पौडेल

सिंहदरबारस्थित प्रतिनिधिसभा बैठकको हलमा राष्ट्रपति पौडेलले केहीबेरमा सम्बोधन गर्ने कार्यक्रम छ ।
Scroll to Top