अन्तर्राष्ट्रिय समाचार, मध्यपूर्व तनाव, मयूरी नारी, मेन स्टोरी, समुद्री जहाज, स्ट्रेट अफ होर्मुजइन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि स्ट्रेट अफ होर्मुजमा आक्रमण २८ फाल्गुन २०८२ थाइल्याण्डको स्वामित्वमा रहेको ‘मयूरी नारी’ नामक जहाज ‘स्ट्रेट अफ होर्मुज’मा आक्रमणमा परेको हो । यो जहाज भारतको गुजरात आउँदै थियो ।