काभ्रेपलाञ्चोक
+977-9863403002
१ आश्विन २०८३ बिहीबार

मेन स्टोरी

Auto Added by WPeMatico

unnamed 1
मेन स्टोरी, रवि लामिछाने, सम्बोधन

रास्वपा सांसदलाई रवि लामिछानेका १० निर्देशन

रविको मन्तव्यको सबैभन्दा परिपक्व पक्ष भनेको उनले पुराना राजनीतिक दल र नेताहरूको योगदानलाई गरेको सम्मान हो। ‘इतिहास उहाँहरूले लेख्नुभयो, भविष्य हामी बनाउँछौँ’ भन्ने भाष्यले राजनीतिक ध्रुवीकरणलाई कम गर्न खोजेको छ।
unnamed 1
नेपाल कम्युनिस्ट पार्टी, मेन स्टोरी, सुशीला कार्की

चुनाव सफल पार्न भूमिका खेलेको भन्दै नेकपा नेताहरुलाई प्रधानमन्त्री कार्कीले दिइन् धन्यवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन् । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरुलाई आज बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री कार्कीले धन्यवाद दिएकी हुन् । उनीहरुबीच हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो । […]
unnamed 1
मेन स्टोरी, शंकर पोखरेल

‘बालेन लहर’लाई कांग्रेस आईसँग तुलना गर्दै शंकर पोखरेलले लेखे– लहर स्थायी हुँदैन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एकपटकको चुनावी जितले मात्रै दीर्घकालीन राजनीतिक सफलता सुनिश्चित नहुने टिप्पणी गरेका छन् । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आज सो धारणा सावर्जनिक गरेका हुन् । भारतको सन् १९८४ को आम चुनावको उदाहरण दिँदै त्यतिबेला देखिएको ‘राजीव लहर’लाई अहिले नेपालमा देखिएको ‘बालेन लहर’सँग तुलना गर्दै उनले लेखेका छन्, ‘चुनावी लहर […]
unnamed 1
कैलाली, मेन स्टोरी, लम्कीचुहा अस्पताल, लम्कीचुहा नगरपालिका

कैलालीमा अस्पताल सञ्चालनका विषयमा प्रदेश सरकार र नगरपालिकाको विवाद

४ चैत, धनगढी । कैलालीको एक अस्पताल सञ्चालनका विषयलाई लिएर प्रदेश सरकार र नगरपालिकाबीच विवाद सिर्जना भएको छ । लम्कीचुहा अस्पतालको विषयलाई लिएर विवाद भएको हो । यो अस्पताल लम्कीचुहा नगरपालिकाले सञ्चालन गर्दै आएको छ । हाल यसै अस्पतालको सञ्चालक समिति प्रदेश सरकारले गठन गरेको छ । यसलाई नगरपालिकाले भने अस्वीकार गरेको छ । पालिकाले […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान, परमाणु ऊर्जा, मध्यपूर्व तनाव, मेन स्टोरी

इरानको परमाणु ऊर्जा संयन्त्रमा खसालियो ‘प्रोजेक्टाइल’

४ चैत, काठमाडौं । इरानले दक्षिण–पश्चिममा अवस्थित परमाणु ऊर्जा संयन्त्रमा एक प्रोजेक्टाइल (हतियार/क्षेप्यास्त्र) खसेको सूचना अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) लाई दिएको छ । परमाणु प्रविधिको रेखदेख गर्ने संयुक्त राष्ट्र संघको संस्था आईएईएले एक बयानमा इरानले मंगलबार बेलुकी बुशेहरमा रहेको परमाणु ऊर्जा संयन्त्रमा भएको उक्त घटना भएकोबारेमा जानकारी दिएको उल्लेख गरेको छ । तर संयन्त्रमा […]
unnamed 1
घोडेजात्रा, मेन स्टोरी

आज घोडेजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

४ चैत, काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहन्छ […]
unnamed 1
मेन स्टोरी, मौसम पूर्वानुमान

कस्तो रहला आजको मौसम ?

४ चैत, काठमाडौं ।  हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा पहाडी र तराईमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको […]
unnamed 1
उद्योग/वाणिज्य, नेपाल आयल निगम, बिजनेस विशेष, मेन स्टोरी, विजनेश होम, श्रीराम ग्यास उद्योग

श्रीराम ग्यास सिलिन्डर बजार पठाइँदै, नयाँ बेच्न र साटफेर गर्न रोक

निगमको एलपी ग्यास विभागले मंगलबार निर्णय गर्दै उक्त उद्योगलाई बिक्री वितरणको प्रबन्ध मिलाउन निर्देशन दिएको हो ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इरान, डोनाल्ड ट्रम्प, मेन स्टोरी

इरानसँगको युद्धमा एक्लिए ट्रम्प : नेटो देशहरूले भने- यो हाम्रो लडाइँ होइन

३ चैत, काठमाडौं । इरानमा खामेनीसहित ४० भन्दा बढी अधिकारीहरू मारिएपछि अमेरिकालाई यो युद्ध ठूलो सफलता जस्तो लागेको थियो। तर १७ दिनपछि अवस्था बदलिएको छ र युद्धको कुनै स्पष्ट अन्त्य देखिएको छैन। इरानले जवाफमा होर्मुज स्ट्रेटको बाटोबाट हुने तेल आपूर्ति रोकिदिएको छ । यसले विश्वको अर्थतन्त्रमा ठूलो चोट पुर्‍याएको छ। ट्रम्पले अहिले आफ्ना सहयोगी नेटो […]
unnamed 1
प्रतिवेदन, मेन स्टोरी, यातायात क्षेत्र

यातायात क्षेत्रका आदेश कार्यान्वयन जाँचबुझ आयोगले बुझायो प्रतिवेदन

३ चैत, काठमाडौं । यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धमा गठित जाँचबुझ आयोगले गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष प्रतिवेदन बुझाएको छ । आयोगका सदस्यहरूले मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर गृहमन्त्री अर्यालसमक्ष प्रतिवेदन बुझाएको हो । सरकारले गत २२ मंसिरमा यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धमा दीपक सुवेदीको अध्यक्षतामा शरद अधिकारी र योगेन्द्रनाथ कर्माचार्य सदस्य रहनेगरी जाँचबुझ […]
Scroll to Top