काभ्रेपलाञ्चोक
+977-9863403002
११ श्रावण २०८३ सोमबार

बिजनेस प्रमुख

Auto Added by WPeMatico

unnamed 1
अमेरिकी डलर, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, युरो, विजनेश होम

अमेरिकी डलर र युरोको भाउ बढ्यो, अरुको कति ?

२२ वैशाख,  काठमाडौं । आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिककी डलर एकको खरिद दर १५१.८५ र बिक्री दर १५२.४५ रहेको छ । सोमबार खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ थियो आज युरोको खरिद दर १७७.६८ र बिक्री दर १७८.३८ रहेको छ । सोमबार […]
unnamed 1
धितोपत्र बोर्ड अध्यक्ष, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

धितोपत्र बोर्ड अध्यक्ष पदमा ४७ जनाले बुझाए आवेदन

२१ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष पदका लागि आकांक्षी ४७ जनाले आवेदन दिएका छन् । छनोट समितिले सोमबारसम्मको समय राखेर आवेदन माग गरेकोमा ४७ जनाले बुझाएका हुन् । सरकारले राजनीतिक पहुँचका आधारमा नभई खुला प्रतिस्पर्धाका आधारमा नेतृत्व चयन गर्ने भएपछि आवेदन पनि विगतको तुलनामा धेरै परेको हो । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको लागि […]
unnamed 1
कृषि सामग्री कम्पनी, जीटुजी, बिजनेस प्रमुख, भारत, मेन स्टोरी, रासायनिक मल, विजनेश होम

भारतसँग ‘जीटुजी’ प्रक्रियाबाट मल किन्न कृषि सामग्री कम्पनीलाई अनुमति

यो निर्णयसँगै अब कृषि सामग्री कम्पनीले भारतसँग समन्वय गरी सिधै मल आयात गर्ने बाटो खुलेको छ ।
unnamed 1
आइसफल डाक्टर, नेपाल पर्वतारोहण संघ, पर्यटन प्रमुख, बिजनेस प्रमुख, बेवारिसे शव, राष्ट्रिय समाचार, विजनेश होम, सगरमाथा आरोहण

सगरमाथामा बाटो बनाउँदा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत हुन बाँकी

नेपाल पर्वतारोहण संघका अध्यक्ष फुरगेल्जे शेर्पाका अनुसार सगरमाथा आधार शिविरबाट क्याम्प १ मा जाने क्रममा खुम्बु आइसफल क्षेत्रमा एक बेवारिसे शव फेला परेको हो ।
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम, सुनचाँदी भाउ

सुनको भाउ घट्यो, चाँदी बढ्यो

२० वैशाख, काठमाडौं । आइतबार सुनको भाउ घटेको छ भने चाँदी बढेको छ । सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९६ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो […]
unnamed 1
अध्यादेश, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, बैंकिङ क्षेत्र, विजनेश होम

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

२० वैशाख, काठमाडौं । सरकारले शनिबार जारी गरेको अध्यादेशले नेपाल राष्ट्र बैंकका गभर्नर र सरकारी बैंकमा नियुक्ति भएका पदाधिकारीहरुलाई भने असर पर्नेछैन । ११० वटा कानून संशोधन हुनेगरी जारी भएको अध्यादेशमा नेपाल राष्ट्र बैंक ऐन परेको छैन, जसका कारण गभर्नर विश्वनाथ पौडेल आफ्नो पदमा यथावत रहनेछन् । कतिपयले राजनीतिक नियुक्ति खारेजीमा नेपाल राष्ट्र बैंकका गभर्नर पनि पदमुक्त […]
unnamed 1
बिजनेस प्रमुख, मेन स्टोरी, विजनेश होम, सर्जियो गोर, स्वर्णिम वाग्ले

अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता

१८ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो अर्थ मन्त्रालयमा मन्त्री वाग्ले र गोरबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको अर्थ मन्त्रीको सचिवालयले जानकारी दिएको […]
unnamed 1
बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, सहकारी लाभांश

सहकारीले १५ प्रतिशत भन्दा धेरै लाभांश वितरण गर्न नपाउने

१७ वैशाख, काठमाडौं । सहकारी संस्थाले १५ प्रतिशतभन्दा धेरै लाभांश वितरण गर्न नपाउने भएका छन् । सरकारले सहकारी ऐन २०७४ संशोधन गर्न ल्याएको अध्यादेशले सीमा तोकेको हो । ‘सेयर पूँजीको पन्ध्र प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न पाउने छैनन्,’ अध्यादेशमा उल्लेख छ । यसभन्दा अघि सहकारी संस्थाले अधिकतम १८ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने व्यवस्था थियो […]
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, वैदेशिक रोजगारी

वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा शुल्क बैंकिङ प्रणालीमार्फत मात्रै लिन पाउने

१७ वैशाख, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत बुझाउन अनुरोध गरेको छ । ठगीबाट बच्न, आर्थिक कारोबारलाई पारदर्शी बनाउन र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्न म्यानपावर व्यवसायीलाई सेवा शुल्क वापतको रकम अनिवार्य रुपमा बैंकिङ प्रणालीमार्फत बुझाउन अनुरोध गरेको हो । उक्त रकम बुझाएको प्रमाण, कागजात तथा […]
unnamed 1
बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, सहकारी संघ

नेफ्स्कुन लगायत सहकारी संघलाई बचत तथा ऋण कारोबारमा प्रतिबन्ध

१७ वैशाख काठमाडौं । सरकारले नेफ्स्कुन लगायत सहकारी संघलाई बचत तथा ऋण कारोबारमा रोक लगाएको छ । सरकारले अध्यायदेश मार्फत सहकारी ऐनको संशोधन गर्दै संघहरूलाई आगामी ३ वर्षभित्र कारोबार बन्द गर्नुपर्ने व्यवस्था गरेको हो । ‘यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सहकारी संघहरूले बचत तथा ऋणको कारोबार गर्न सक्ने छैनन्,’ अध्यादेश मार्फत थप […]
Scroll to Top