कृषि सामग्री कम्पनी, जीटुजी, बिजनेस प्रमुख, भारत, मेन स्टोरी, रासायनिक मल, विजनेश होमभारतसँग ‘जीटुजी’ प्रक्रियाबाट मल किन्न कृषि सामग्री कम्पनीलाई अनुमति २१ बैशाख २०८३ यो निर्णयसँगै अब कृषि सामग्री कम्पनीले भारतसँग समन्वय गरी सिधै मल आयात गर्ने बाटो खुलेको छ ।