काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार

बागमती

Auto Added by WPeMatico

unnamed 1
असन, प्रमुख समाचार (Home), बागमती

गाडी निषेध गरेर सुरु भयो जीवन्त र समृद्ध असन कार्यक्रम

५ वैशाख, काठमाडौं । काठमाडौंको प्राचीन असन क्षेत्रमा शनिबारदेखि सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्धन कार्यक्रम सुरु गरिएको छ । असन क्षेत्रको मौलिकतालाई जोगाउन काठमाडौं महानगरपालिकाले आजबाट हरेक शनिबार जीवन्त र समृद्ध असन कार्यक्रम सुरु गरेको हो । काठमाडौंको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार, संस्कृतिको पुरस्तान्तरण र पूर्खाको ज्ञान र सिपलाई निरन्तरता […]
unnamed 1
असन, प्रमुख समाचार (Home), बागमती

आजदेखि हरेक शनिबार असनमा सवारी साधन निषेध

शनिबार असन क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएर सामाजिक तथा सांस्कृतिक, रैथाने ज्ञान तथा सीपको प्रदर्शनी, गायन, वादन, नृत्यलगायत क्रियाकलाप हुनेछन् ।
unnamed 1
प्रधामन्त्री, प्रमुख समाचार (Home), बागमती

प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव- औषधीय प्रयोगका लागि गाँजा खुला गरौं

३ वैशाख, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले औषधीय उपयोगिताको लागि गाँजाको प्रयोगको अधिकार दिइनुपर्ने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग बिहीबार भएको छलफलमा मुख्यमन्त्री बानियाँले संघीय सरकारले नै कानुन बनाएर यस्तो अधिकार दिनुपर्ने बताएका हुन् । ‘गाँजामा औषधीय गुणहरू छन् । सिंहदरबार वैद्यखानामै औषधिको रूपमा गाँजाको प्रयोग गरिन्छ […]
unnamed 1
प्रधानमन्त्री, बागमती, बालेन्द्र शाह, राष्ट्रिय समाचार

बागमतीका सांसदहरूसँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री बनेलगत्तै उनले विभिन्न प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल थालेका थिए ।
unnamed 1
आश्रम व्यवस्थापन, कुरिलो खेती, प्रमुख समाचार (Home), बागमती

कुरिलो खेती गरेर आश्रम व्यवस्थापन

३० चैत, नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि कुरिलो खेती गर्दै आएको छ । आश्रमका व्यवस्थापक तारानाथ पौडेलका अनुसार आश्रमअन्तर्गत सञ्चालित पशु तथा कृषि फार्ममार्फत कुरिलो, अम्बा, भुइँकटहरलगायत बाली पूर्ण रूपमा प्राङ्गारिक तरिकाले उत्पादन गरिँदै आइएको हो । आश्रम सञ्चालनका लागि सामूहिक प्रयासस्वरूप १८ वर्षका लागि वार्षिक रु ७२ हजारमा जमिन […]
unnamed 1
बागमती, बिजनेस विशेष, भेहिकल फ्री असन, राष्ट्रिय समाचार, विजनेश होम

५ वैशाखदेखि हरेक शनिबार असनमा गाडी निषेध

२६ चैत, काठमाडौं । काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने निर्णय भएको छ । यसअघि स्थानीय संघसंस्था, क्लव तथा समुदायको चैत २८ गतेबाट कार्यक्रम सञ्चालन गर्ने तयारी थियो । यस क्रममा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा प्रमुख प्रशासकीय […]
unnamed 1
बागमती, राष्ट्रिय समाचार, ललितपुर

पाटनमा चक्कु प्रहारबाट दाजुभाइको हत्या, दुई जना पक्राउ

चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको हो ।
unnamed 1
प्रमुख समाचार (Home), बागमती, बागमती प्रदेश सरकार, संवैधानिक अधिकार

प्रधानमन्त्रीसँग बागमती प्रदेशले माग्यो संवैधानिक अधिकार

२५ चैत, हेटौंडा । बागमती प्रदेश सरकारले संविधान प्रदत्त आफ्नो अधिकार प्रदान गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग माग गरेको छ । प्रदेशसभाको १७औं अधिवेशनको बसेको पहिलो बैठकलाई मंगलबार सम्बोधन गर्दै मुख्मन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको संविधान प्रदत्त अधिकार माग गरेका हुन् । निर्वाचनको बेला जनकपुरबाट प्रधानमन्त्री शाहले ‘काठमाडौं अधिकार माग्न धाइरहनु पर्दैन, पशुपतिनाथको दर्शन गर्न […]
unnamed 1
पिंगलास्थान, बागमती, मेन स्टोरी, लागूऔषध कारोबारी

अपडेट : पिंगलास्थानबाट एक किलोभन्दा बढी खैरो हेरोइन बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको पिंगलास्थानबाट गोली चलाएर दुई जना लागूऔषध कारोबारी पक्राउ गरेको छ । उनीहरुको साथबाट किलो भन्दा बढी खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले लागूऔषध कारोबारी दुई जना भारतीय नागरिक र उनीहरुले प्रयोग गरेको गाडी समेत नियन्त्रणमा लिएको जनाएको छ । विशेष सूचनाको आधारमा उनीहरुलाई पक्रन लागूऔषध नियन्त्रण ब्युरो र […]
unnamed 1
प्रमुख समाचार (Home), बागमती, लागूऔषध कारोबारी

पिंगलास्थानमा चल्यो गोली, दुई भारतीय पक्राउ

२४ चैत, काठमाडौं  । काठमाडौंको गौशाला-पिंगलास्थान क्षेत्रबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय नागरिक पक्राउ परेका छन् । मध्यराति लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ। उनीहरू सवार गाडी समेत नियन्त्रणमा लिइएको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ। […]
Scroll to Top