काभ्रेपलाञ्चोक
+977-9863403002
२८ भाद्र २०८३ आईतवार

बागमती

Auto Added by WPeMatico

unnamed 1
बागमती, राष्ट्रिय समाचार, सूर्यविनायक-धुलिखेल सडक

सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीन वर्षमा ६७ प्रतिशत भौतिक प्रगति

पहिले दुई लेन रहेको उक्त राजमार्ग ६ लेनमा विस्तार गरिएको हो । सडकका दायाँबायाँ दुई सर्भिस लेन तथा दुई दशमलव पाँच मिटरको फुटपाथ निर्माण भइरहेको छ ।
unnamed 1
काठमाडौं उपत्यका, फोहर विसर्जन, बागमती, राष्ट्रिय समाचार

काठमाडौं उपत्यकाको फोहर विसर्जनमा फेरि अवरोध

२९ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाको फोहर विसर्जनमा बञ्चरेडाँडा क्षेत्रका वासिन्दाले अवरोध गरेका छन् । काठमाडौंको फोहोर बिसर्जनस्थल नुवाकोटको बञ्चरेडाँडा क्षेत्रका वासिन्दाले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहोर विसर्जन रोकेका हुन् । काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएकाले फोहर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको एक स्थानीयले जानकारी दिए । […]
unnamed 1
नेकपा एमाले, प्रमुख समाचार (Home), बागमती, मकवानपुर, विशेष, श्रीधर पोख्रेल

एमाले मकवानपुर अध्यक्षलाई पदमुक्त गर्ने निर्णय, लामालाई कार्यवाहकको जिम्मेवारी

२४ फागुन, हेटौंडा । नेकपा एमाले मकवानपुरको जिल्ला सचिवालय बैठकले आज बिहान राजीनामा घोषणा गरेका अध्यक्ष श्रीधर पोख्रेललाई पदमुक्त गर्ने निर्णय गरेको छ । सचिवालय बैठकले पोख्रेललाई पदमुक्त गर्दै कार्यवाहक अध्यक्षमा वर्तमान उपाध्यक्ष हिदम लामालाई जिम्मेवारी दिने निर्णय गरेको सचिव सीता विष्टले जानकारी दिइन् । निर्वाचनमा पार्टीको पराजय र नेतृत्वप्रति प्रश्न उठाउँदै ११औं अधिवेशनबाट निर्वाचित […]
unnamed 1
नेकपा एमाले, बागमती, मकवानपुर, विशेष, श्रीधर पोखरेल

राजीनामा दिँदै एमाले मकवानपुर अध्यक्षले भने- शीर्ष नेतृत्वले पनि राजीनामा दिनुपर्छ

नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा घोषणा गरेका छन् । उनले पार्टीको केन्द्रीय नेतृत्वलाई समेत जिम्मेवारी लिएर राजीनामा दिन र पार्टी पुनर्गठनको बाटो खुला गर्न सार्वजनिक चुनौती दिएका छन् ।
unnamed 1
५०  प्रभावशाली महिला, अन्तर्राष्ट्रिय महिला दिवस, डोल्मा माया गोले, तलबभत्ता, प्रदेश समाचार, बागमती, महांकाल गाउँपालिका

महांकाल गाउँपालिका उपाध्यक्ष गोलेले गरिन् मासिक तलबभत्ता नलिने घोषणा

काठमाडौं । ललितपुरको महांकाल गाउँपालिका उपाध्यक्ष डोल्मा माया गोलेले राज्यबाट मासिक रुपमा पाउने तलबभत्ता वापतको रकम सामाजिक सेवाको क्षेत्रमा खर्च गर्ने घोषणा गरेकी छन् । आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उपाध्यक्ष गोलेले सो घोषणा गरेकी हुन् । अनलाइनखबर डटकमको २०८१ सालको ५० प्रभावशाली महिलामा छनौट भएकी गोलेले सामाजिक सन्जालमा लेखेकी छन्, ‘महिला […]
unnamed 1
धादिङ चुनाव, बागमती, राष्ट्रिय समाचार

धादिङमा ५०.२९ प्रतिशत मत खस्यो

धादिङ । धादिङ जिल्लामा कुल १ लाख ३८ हजार ४४७ मत खसेको छ । सो जिल्लामा २ लाख ७५ हजार २ सय ८० मतदातामध्ये १ लाख ३८ हजार ४ सय ४७ अर्थात् ५०.२९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको हो । जिल्लामा मतदान केन्द्रहरूबाट प्राप्त प्रारम्भिक तथ्यांकअनुसार यो प्रतिशत निर्धारण गरिएको हो । […]
unnamed 1
काठमाडौं - ३ अपडेट, बागमती, राष्ट्रिय समाचार, सर्वदलीय बैठक

काठमाडौं–३ अपडेट : ९ बजे सर्वदलीय बैठक बस्ने

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ । निर्वाचन कार्यालयका अनुसार सबै वडाबाट मतपेटिका संकलन गरेर चामुण्डा माध्यमिक विद्यालयमा ल्याउने काम जारी छ । कार्यालयले दिएको जानकारी अनुसार राति ९ बजे सर्वदलीय बैठक बस्नेछ ।  उक्त, बैठकको निर्णयपछि मात्र मतगणना सुरु गरिने जनाइएको छ ।
unnamed 1
काठमाडौं क्षेत्र नम्बर ३, बागमती, मतदान, राष्ट्रिय समाचार

काठमाडौं -३ मा अहिलेसम्म करिब ५४ प्रतिशत मत खस्यो

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा ५३.९ प्रतिशत मतदान सम्पन्न भइसकेको छ । क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार दिउँसो २ : ३० बजेसम्म कुल ३४ सय ७५९ मत खसेको छ, जसमा महिला मतदाताको संख्या १७ हजार ३ सय  र पुरुष मतदाताको संख्या १७ हजार ४ सय ५९ रहेको छ । यो क्षेत्रमा कुल ६४ सय […]
unnamed 1
नुवाकोट २, प्रतिनिधि सभा निर्वाचन २०८२, बागमती, राष्ट्रिय समाचार

नुवाकोट २ : १३ वर्षपछि नेकपाको आफ्नै उम्मेदवार, पुरानालाई चुनौति दिँदै नयाँ अनुहार

१८ फागुन, नुवाकोट । प्रतिनिधि सभा निर्वाचन प्रचारप्रसारको समय घर्किंदै जाँदा नुवाकोट क्षेत्र नं. २ मा राजनीतिक दलहरुमा मतदाताको घरदैलोमा पुग्न र उनीहरुलाई रिझाउन तछाडमछाड छ । राजनीतिक दलहरु र तिनका उम्मेद्वारहरु मात्र होइन, आम मतदातामा पनि जित–हारको अड्कलबाजी उत्तिकै रोमाञ्चक छ । नुवाकोट क्षेत्र नं. २ मा विदुर र बेलकोटगढी दुई नगरपालिकासहित तारकेश्वर, किस्पाङ […]
unnamed 1
बागमती, राष्ट्रिय समाचार, हतियार

काठमाडौंको बागबजारमा एक व्यक्तिमाथि धारिलो हतियार प्रहार

१८ फागुन, काठमाडौं । काठमाडौंको बागबजारमा धारिलो हतियार प्रहारबाट एक जना व्यक्ति घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, सोमबार साँझ बागबजारमा झडप हुँदा ती व्यक्तिले धारिलो हतियार प्रहार गरेका हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हतियार प्रहारबाट घाइते भएका व्यक्तिलाई भने अस्पताल पठाइएको छ । ‘घटनाबारे थप […]
Scroll to Top