काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

प्रवास समाचार

Auto Added by WPeMatico

unnamed 1
दूतावास, पोर्चुगल, प्रवास समाचार, राष्ट्रिय समाचार

नेपालमा दूतावास स्थापनाको माग पोर्चुगिज संसदमा पेस हुँदै

पोर्चुगिज संसदको वेबसाइटमा दर्ज भएको ‘नेपालमा स्थायी प्रतिनिधित्व स्थापनाका लागि निवेदन’ शीर्षकमा २१६ जना नेपालीहरुले हस्ताक्षर गरेका छन् । ४००० हस्ताक्षरसहित आएको प्रस्तावउपर सीधै संसदमा छलफल हुन्छ । ७६०० हस्ताक्षर संकलन भए सीधै मन्त्रिपरिषद्‍मा पेस हुने कानूनी प्रावधान छ ।
unnamed 1
इजरायल, इजरायल इरान तनाव, प्रमुख समाचार (Home), प्रवास समाचार, विशेष

इजरायली दूतावासले मोबाइल नम्बर सार्वजनिक गर्दै भन्यो– आपतकालीन अवस्थामा फोन गर्नू

काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले इजरायलका विभिन्न स्थानमा रहेका नेपालीहरुलाई संयमित भई सतर्क र सुरक्षित रुपमा रहन आग्रह गरेको छ । ‘अत्यन्त जरुरी’ भन्दै आठ बुँदे सूचना मंगलबार जारी गर्दै दूतावासले सो आग्रह गरेको हो । आपतकालीन अवस्थामा नेपाली दूतावासको सहयोगका लागि द्वितीय सचिव कुमार बहादुर श्रेष्ठ र तृतीय सचिव सञ्ज कुमार शाहलाई मोबाइलमा सम्पर्क […]
unnamed 1
प्रवास समाचार, बेलायती संसद, भूतपूर्व गोर्खा, राष्ट्रिय समाचार

बेलायती संसदमा भूतपूर्व गोर्खाबारे बहस : समान अधिकार दिन सरकारलाई आग्रह

‘सपोर्ट फर गोर्खा भेट्रान्स’ शीर्षकमा करिब एक घण्टा १८ मिनेटसम्म बहस हुँदा सांसदहरुले भूतपूर्व गोर्खाहरुलाई समान अधिकारबाट वञ्चित गर्न नहुने धारणा राखे ।
unnamed 1
अर्बिट ग्रुप, प्रवास प्रमुख, प्रवास समाचार, ब्रिटिश काउन्सिल, राष्ट्रिय समाचार

अर्बिट ग्रुपलाई ब्रिटिश काउन्सिलको ‘सर्वोत्कृष्ट व्यवसायिक साझेदार’ पुरस्कार

लन्डन । ब्रिटिश काउन्सिलले दक्षिण एसियामा प्रदान गर्ने प्रतिष्ठित ‘सर्वोत्कृष्ट व्यवसायिक साझेदार’ पुरस्कार अर्बिट ग्रुपले प्राप्त गरेको छ । लन्डनस्थित मिलेनियम होटल एण्ड रिसोर्टमा शुक्रबार साँझ आयोजित समारोहमा अर्बिट ग्रुपका निर्देशक सुनिल रेग्मीले उक्त पुरस्कार ग्रहण गरे । ब्रिटिश काउन्सिलका हेड अफ ग्लोवल आइएलटिएस एन्ड्रयू म्याकेन्जी र ग्लोवल पार्टनरसीप म्यानेजर बेन वेकफोर्डले उक्त पुरस्कार प्रदान […]
unnamed 1
जापान, प्रमुख समाचार (Home), प्रवास समाचार, राजदूतावास

टोकियोस्थित नेपाली दूतावासको फोन नउठ्ने गुनासो, कार्यवाहक राजदूत भन्छन्– जनशक्ति अभाव छ

‘दैनिक करिब १२ सय फोन आउँछन्, तर सीमित कर्मचारीका कारण सबै फोन उठाउन सम्भव हुँदैन,’ कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले भने ।
unnamed 1
ज्येष्ठ नागरिक, डा. विशाल गुरुङ, प्रमुख समाचार (Home), प्रवास समाचार, बेलायत, स्वास्थ्य (Health), स्वास्थ्य समाचार, होमकेयर

डा. विशाल बुवाको हेरचाह गर्न बेलायत गएका थिए, सयौं वृद्ध-वृद्धाको सहारा बने

डा. विशाल गुरुङ बुवाको हेरचाह गर्न बेलायत पुगेका थिए । अहिले बेलायतमा वृद्धहरूको हेरचाह गर्ने केयर कम्पनी सञ्चालन गरी सयौँ ज्येष्ठ नागरिकको सहारा बनेका छन् ।
unnamed 1
एनआरएनए, प्रमुख समाचार (Home), प्रवास समाचार

डा. हेमराज शर्माको नेतृत्वमा एनआरएन एकताबद्ध, नयाँ कार्यसमिति आज घोषणा हुँदै

२ चैत, काठमाडौं। केही वर्ष विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) डा. हेमराज शर्माको नेतृत्वमा पुनः एकीकृत भएको छ । शनिबारदखि काठमाडौंमा जारी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । ‘एकता, लगानी र गौरव’ भन्ने नारासहित काठमाडौँमा शनिबारदेखि जारी महाधिवेशनमा आइतबार मध्यरात सर्वसम्मत नेतृत्व चयन भएको हो । विगतमा […]
unnamed 1
एनआरएनए, प्रवास समाचार

एनआरएनए उपाध्यक्षमा खड्काको उम्मेदवारी घोषणा

२६ फागुन, टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न महाधिवेशनका लागि जापानका व्यवसायी ददिवल खड्काले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मार्च १४ देखि १६ सम्म काठमाडौंमा आयोजना हुन लागेको एनआरएनएको १२ औँ महाधिवेशनका लागि उनले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । जापानलाई कर्मथलो बनाएर लामो समयदेखि सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय […]
unnamed 1
अवार्ड, प्रवास समाचार, बेलायत

शिम्मी पुनलाई बेलायतमा सिभिक अवार्ड

२५ फागुन, लन्डन। बेलायतमा बसोबास गर्दै आएकी नेपाली मूलकी शिम्मी पुनले प्रतिष्ठित ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स २०२६’ अन्तर्गत स्वयंसेवक विधातर्फ विजेता हुँदै सम्मान प्राप्त गरेकी छन्। समुदायमा गरेको उल्लेखनीय सामाजिक सेवाको कदर गर्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको हो। शिम्मी पुन वरिष्ठ केयरगिभर, सामाजिक कार्यकर्ता तथा स्वयंसेवी शिक्षिकाका पनि हुन् । पछिल्लो एक दशकभन्दा बढी समयदेखि उनले बेलायतमा […]
unnamed 1
प्रवास प्रमुख, प्रवास समाचार, हङकङ

नेपाली पहिचानको पुस्तान्तरण गर्न हङकङमा एएनओ गठन

हङकङ । मध्यपूर्वका देशमा कार्यरत नेपालीको सुरक्षाप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउंदै एशोसिएसन अफ नेपाली ओरिजिन(एएनओ)को हङकङ सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले स्थानीय युवा व्यवसायी विक्की थापाको अध्यक्षतामा हङकङ कमिटी घोषणा गरेको छ । सो सम्मेलनले विश्वका जुनसुकै ठाउँमा जन्मे पनि र जुन देशको नागरिकता बोके पनि नेपाली मूलको पहिचान गरी आपसी एकता कायम गर्दै […]
Scroll to Top