काभ्रेपलाञ्चोक
+977-9863403002
२ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

सात वर्षअघिको हत्या घटनाका फरार आरोपी पक्राउ
चितवन, प्रमुख समाचार (Home), हत्या

सात वर्षअघिको हत्या घटनाका फरार आरोपी पक्राउ

प्रहरीले उनलाई पक्राउ गर्न चितवन जिल्ला अदालतबाट प्रहरी २०७६ चैत २५ गते नै अनुमति लिएको थियो । तर, उनी फरार थिए ।
कांग्रेस सांसद थापाको प्रश्न– कति मन्त्री सुकुमवासीका होल्डिङ सेन्टर पुगे ?
प्रमुख समाचार (Home), सुनिलबहादुर थापा

कांग्रेस सांसद थापाको प्रश्न– कति मन्त्री सुकुमवासीका होल्डिङ सेन्टर पुगे ?

७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले सरकारले कुनै दीर्घकालीन योजना नबनाई इगोका आधारमा सुकुमवासी बस्तीमा डोजर चलाएको आरोप लगाएका छन् । सरकारले मानवअधिकारको उल्लङ्घन गरी आफू पपुलर हुनको लागि डोजर चलाएको उनको भनाइ छ । ‘हाल काठमाडौमा मात्रै होईन, देशभर नै डोजर आतंक चलेको छ । हालै सरकारले विस्थापित परिवारलाई १५ हजार […]
कांग्रेस सांसद श्रेष्ठको प्रश्न– सरकारले दिने रकमले सुकुमवासीको समस्या सुल्झिन्छ ?
नेपाली कांग्रेस, प्रमुख समाचार (Home), सुकुमवासी

कांग्रेस सांसद श्रेष्ठको प्रश्न– सरकारले दिने रकमले सुकुमवासीको समस्या सुल्झिन्छ ?

७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले भूमिहीन सुकुमवासीले संविधान र मानवअधिकारअनुसार बाँच्न पाउने अधिकार नपाएको टिप्पणी गरेका छन् । बिहीबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनलेस्थायी समाधानबिना बस्ती हटाउनु अनुचित भएको बताए । ‘भूमिहीन सुकुमवासीहरूले मानव भएर मानव अधिकार, […]
जेभियर इन्टरनेशनल : जीवनोपयोगी शिक्षाको उर्बर धरातल
जीवनशैली प्रमुख, जीवनशैली समाचार, जेभियर इन्टरनेशनल, प्रमुख समाचार (Home), लालन-पालन

जेभियर इन्टरनेशनल : जीवनोपयोगी शिक्षाको उर्बर धरातल

शिक्षा केवल परीक्षा र अंकमा सीमित हुँदैन भन्ने मान्यतालाई आत्मसात गर्दै कलेजले विभिन्न अतिरिक्त तथा सह–पाठ्यक्रम क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।
बजेटमा आयकरको तल्लो सीमा नचलाउन पूर्व अर्थमन्त्री खतिवडाको सुझाव
आयकरको तल्लो सीमा, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, युवराज खतिवडा, विजनेश होम

बजेटमा आयकरको तल्लो सीमा नचलाउन पूर्व अर्थमन्त्री खतिवडाको सुझाव

७ जेठ, काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा आयकरको तल्लो सीमा नचलाउन सुझाव दिएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका क्रममा पूर्व अर्थमन्त्रीहरूसँग आयोजना गरेको छलफलमा डा. खतिवडाले सो सुझाव दिएका हुन् । पूर्व अर्थमन्त्री डा. खतिवडाले अर्थमन्त्री बजेटको बाउन्ड्रीमा बस्न खोज्ने तर, राजनीतिले छक्का हान्न […]
आर्थिक सुधार प्रतिवेदन कार्यान्वयन गर्न पूर्व अर्थमन्त्री खनालको सुझाव
आर्थिक सुधार प्रतिवेदन, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, रामेश्वर खनाल, विजनेश होम

आर्थिक सुधार प्रतिवेदन कार्यान्वयन गर्न पूर्व अर्थमन्त्री खनालको सुझाव

७ जेठ, काठमाडौं । पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सुझाव दिएका छन् । बिहीबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सन्दर्भमा पूर्वअर्थमन्त्रीहरुसँगको छलफलका क्रममा खनालले आफ्नै नेतृतवमा बनेको सो प्रतिवेदन कार्यान्वयन गर्न सुझाव दिएका हुन् । अन्तरिम सरकारमा उनले अर्थमन्त्री सम्हाल्दै गर्दा प्रतिवेदनमै तोकेर काम […]
पाल्पामा जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु
जंगली च्याउ, प्रमुख समाचार (Home)

पाल्पामा जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

७ जेठ, पाल्पा । पाल्पामा जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङ नजिकैका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चा रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जंगली च्याउ खाएपछि बिरामी भएका उनीहरूको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य कार्यालय […]
मधेश प्रदेश जसपा नेपाल संसदीय दलको नेतामा यादवले पाए निरन्तरता
जसपा नेपाल, प्रमुख समाचार (Home), सरोज कुमार यादव

मधेश प्रदेश जसपा नेपाल संसदीय दलको नेतामा यादवले पाए निरन्तरता

७ जेठ, जनकपुरधाम । मधेश प्रदेश जसपा नेपाल संसदीय दलको नेतामा सरोज कुमार यादव निरन्तरता पाएका छन् । जसपा नेपाल र लोसपा नेपाल एकीकरण पश्चात हिजोदेखि दलको नेता चयन गर्न कसरत चलेको थियो । पुन: सर्वसम्मत जसपा नेपालको संसदीय दलका नेता रहेका यादवलाई नै निरन्तरता दिएको हो । दुवै दल एकीकरण पश्चात मधेश प्रदेशमा २६ […]
Scroll to Top