काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

सरकारलाई गगनको प्रश्न- मानव अधिकार आयोगको प्रतिवेदन खोइ ? 
गगनकुमार थापा, प्रमुख समाचार (Home), मानव अधिकार आयोग

सरकारलाई गगनको प्रश्न- मानव अधिकार आयोगको प्रतिवेदन खोइ ? 

‘रास्वपाले दुईतिहाइ बहुमत पाएको छ । रास्वपाले म्यान्डेट पाएको छ । पूर्ण रूपमा सहयोग गर्छौं । मसँग संख्या छ भन्छ भने, संविधानविपरित जान्छ भने त्यहाँ कांग्रेस उभिन्छ ।’
१६ अंक बढ्यो सेयर बजार, कारोबारमा पनि सुधार
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, सेयर बजार

१६ अंक बढ्यो सेयर बजार, कारोबारमा पनि सुधार

८ जेठ, काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार १६.३८ अंक बढेको छ । अघिल्लो दिन १२ अंक घटेकोमा यस दिनको वृद्धिसँगै नेप्से २७५८ अंकमा कायम भएको छ । जुन अंक दिनभर भएको कारोबारको अधिकतम अंक पनि रह्यो । आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ८९ करोडको कारोबार […]
इरानका विदेशमन्त्री र पाकिस्तानका गृहमन्त्रीबीच दुई दिनको अन्तरमा दोस्रो पटक भेटवार्ता
अन्तर्राष्ट्रिय समाचार, अब्बास अराघची, इरान-अमेरिका तनाव, प्रमुख समाचार (Home), मोहसिन नकवी

इरानका विदेशमन्त्री र पाकिस्तानका गृहमन्त्रीबीच दुई दिनको अन्तरमा दोस्रो पटक भेटवार्ता

पाकिस्तानले अमेरिका र इरानबीच युद्ध समाप्त गराउनका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ ।
सभामुख अर्याल भन्छन्– प्रयोगकर्तालाई थाहा नदिई विधेयक निर्माण हुनुहुन्न
डीपी अर्याल, प्रमुख समाचार (Home), विधेयक निर्माण

सभामुख अर्याल भन्छन्– प्रयोगकर्तालाई थाहा नदिई विधेयक निर्माण हुनुहुन्न

‘हामी कानुन बनाइदिन्छौँ । तिमी प्रयोग गर भनेर लाद्ने कोसिस गर्छौँ । यसबाट जनताले आफूले प्रयोग गर्ने कानुन थाहा पाउँदैनन् र जबर्जस्ती सो कानुन पालना गर्न बाध्य हुन्छन् ।’
बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गतेका लागि आह्वान
प्रमुख समाचार (Home), बागमती प्रदेशसभा

बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गतेका लागि आह्वान

८ जेठ, बागमती । बागमती प्रदेशसभाको वर्षे अधिवेशन यही जेठ ११ गतेका लागि आह्वान गरिएको छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते दिउँसो १:०० बजेका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको सूचना अनुसार प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपदफा (१) […]
अमेरिकाविरुद्ध दीपेन्द्रको पनि अर्धशतक
अमेरिका, प्रमुख समाचार (Home)

अमेरिकाविरुद्ध दीपेन्द्रको पनि अर्धशतक

८ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा दीपेन्द्रले २९ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ४ चौका र ३ छक्का प्रहार गरे । यो ओडीआईमा दीपेन्द्रले बनाएको नवौं अर्धशतक हो । सोही खेलमा यसअघि इशान पाण्डेले अर्धशतक प्रहार […]
अमेरिकाविरुद्ध इशान पाण्डेले बनाए अर्थशतक
अमेरिका, खेलकुद समाचार, प्रमुख समाचार (Home)

अमेरिकाविरुद्ध इशान पाण्डेले बनाए अर्थशतक

८ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ब्याटर इशान पाण्डेले अर्धशतक पूरा गरेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा इशानले ६१ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ३ चौका र एक छक्का प्रहार गरे । इशानले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरेका हुन् । उनले यसअघि स्कटल्याण्डविरुद्ध अर्धशतक पूरा […]
बेलायती मन्त्री सीमा मल्होत्रा ​​काठमाडौंमा
प्रमुख समाचार (Home), सीमा मल्होत्रा

बेलायती मन्त्री सीमा मल्होत्रा ​​काठमाडौंमा

८ जेठ, लण्डन । समानता एवं इन्डो–प्यासिफिक हेर्ने बेलायती मन्त्री सीमा मल्होत्रा ​​नेपाल पुगेकी छन् । तीन दिने भ्रमणका लागि उनी शुक्रबार नेपाल पुगेकी हुन् । नयाँ सरकार गठन भएपछि बेलायती मन्त्रीको यो पहिलो भ्रमण हो । नेपालका लागि बेलायती राजदूत रब फेनले मल्होत्रालाई काठमाडौंमा स्वागत गर्दै भनेका छन्, ‘बेलायत–नेपालको लागि यो एक महत्त्वपूर्ण भ्रमण […]
कांग्रेसले सुदूरपश्चिममा गर्न लागेको अन्तरक्रिया स्थगित
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेसले सुदूरपश्चिममा गर्न लागेको अन्तरक्रिया स्थगित

८, जेठ, काठमाडौं । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिम प्रदेशमा गर्ने भनिएको अन्तरक्रिया स्थगित भएको छ । कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिने भनिएको सदस्यता अद्यावधिक सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगित भएको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जरूरी कार्यक्रम परेका कारण अन्तरक्रियात्मक कार्यक्रम स्थगित गरिएको बताए । […]
वैशाख महिनामा २ हजार ३१९ जना फरार प्रतिवादी पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

वैशाख महिनामा २ हजार ३१९ जना फरार प्रतिवादी पक्राउ

८ जेठ, काठमाडौं । नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दाका २ हजार ३१९ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोबाट १२ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३६६ जना, कोशी प्रदेशबाट ३२६ जना, मधेश प्रदेशबाट ७३० जना, बागमती प्रदेशबाट १९९ जना, गण्डकी प्रदेशबाट २०४ जना, लुम्बिनी प्रदेशबाट ३३० जना, कर्णाली […]
Scroll to Top