काभ्रेपलाञ्चोक
+977-9863403002
९ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

जनमत पार्टीको महाधिवेशन असोजमा हुने
जनमत पार्टी, प्रमुख समाचार (Home)

जनमत पार्टीको महाधिवेशन असोजमा हुने

२ चैत, काठमाडौं । जनमत पार्टीको महाधिवेशन ६ महिना पछि सरेको छ । आइतबार बसेको जनमत पार्टीको केन्द्रीय सचिवालय समितिको बैठकले आगामी २० र २१ चैतमा तय भएको पार्टीको महाधिवेशन सारेर ९ र १० असोज २०८३ मा गर्ने निर्णय गरेको हो । जनमत पार्टीका महासचिव चन्दन सिंहले विज्ञप्ति निकालेर यस्तो जानकारी दिएका हुन् । साथै, […]
सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो
चाँदी भाउ, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम, सुन

सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो

२ चैत, काठमाडौं । सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदी घटेको छ । यस दिन सुन प्रतितोला १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । […]
ट्रम्पले नेटो सहयोगीहरूसँग मद्दत मागे, अस्ट्रेलिया र जापानले गरे अस्वीकार
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, नेटो, प्रमुख समाचार (Home)

ट्रम्पले नेटो सहयोगीहरूसँग मद्दत मागे, अस्ट्रेलिया र जापानले गरे अस्वीकार

२ चैत, काठमाडौं । अमेरिका र इजरायली सेनाले इरानमाथि आक्रमण तीव्र बनाइरहेका छन् भने इरानले पनि इजरायल र खाडी राष्ट्रहरुमा हमला गरिरहेको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनले इरानसँग वार्ता गरिरहे पनि तेहरान युद्ध अन्त्य गर्ने सम्झौताका लागि अझै तयार नरहेको बताएका छन् । उनले पानीजहाजको प्रमुख मार्ग ‘होर्मुज स्ट्रेट’ पुनः खुला गर्न […]
अस्कर २०२६ : ‘वन ब्याटल आफ्टर एनदर’ बन्यो सर्वश्रेष्ठ फिल्म (सूचीसहित)
अस्कर २०२६, प्रमुख समाचार (Home), मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, वन ब्याटल आफ्टर एनदर

अस्कर २०२६ : ‘वन ब्याटल आफ्टर एनदर’ बन्यो सर्वश्रेष्ठ फिल्म (सूचीसहित)

लस एन्जलस । फिल्म ‘वन ब्याटल आफ्टर एनदर’ सन् २०२६ को अस्कर अवार्डमा सर्वश्रेष्ठ फिल्म (बेस्ट पिक्चर) घोषित भएको छ । अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित ९८औँ एकेडेमी अवार्ड समारोहमा वार्नर ब्रदर्स स्टुडियोको यो फिल्मले सबैभन्दा ठूलो सम्मान हात पारेको हो । यो फिल्मले सर्वश्रेष्ठ फिल्मसँगै उत्कृष्ट निर्देशक विधामा पनि सफलता हासिल गरेको छ […]
ट्रम्पको चेतावनी : होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home), होर्मुज स्ट्रेट

ट्रम्पको चेतावनी : होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ

२ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि सहयोग नगरे नेटोको भविष्यका लागि अत्यन्तै नराम्रो हुने बताएका छन् । ‘फाइनाइन्सियल टाइम्स’ सँगको अन्तरवार्तामा उनले होर्मुज स्ट्रेट सञ्चालनमा ल्याउन सहयोगको अपेक्षा राख्दै युरोपेली मुलुकका तर्फबाट कुनै प्रतिक्रिया नआए नेटोको भविष्यका लागि अत्यन्तै नराम्रो हुन सक्ने चेतावनी दिएका हुन् । […]
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण, इन्धन ट्याङ्कीमा आगलागी
अन्तर्राष्ट्रिय समाचार, दुबई अन्तर्राष्ट्रिय विमानस्थल, प्रमुख समाचार (Home), मध्यपूर्व तनाव, यूएई

दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण, इन्धन ट्याङ्कीमा आगलागी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा ड्रोन आक्रमण भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा आगलागी भएको छ । दुबई मिडिया अफिसका अनुसार सोमबार भएको उक्त ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको छ । घटनापछि सिभिल डिफेन्सका टोलीहरूले आगो नियन्त्रणमा लिन काम गरिरहेका रोयटर्सले जनाएको छ । उक्त घटनामा कुनै मानवीय क्षति […]
डा. हेमराज शर्माको नेतृत्वमा एनआरएन एकताबद्ध, नयाँ कार्यसमिति आज घोषणा हुँदै
एनआरएनए, प्रमुख समाचार (Home), प्रवास समाचार

डा. हेमराज शर्माको नेतृत्वमा एनआरएन एकताबद्ध, नयाँ कार्यसमिति आज घोषणा हुँदै

२ चैत, काठमाडौं। केही वर्ष विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) डा. हेमराज शर्माको नेतृत्वमा पुनः एकीकृत भएको छ । शनिबारदखि काठमाडौंमा जारी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । ‘एकता, लगानी र गौरव’ भन्ने नारासहित काठमाडौँमा शनिबारदेखि जारी महाधिवेशनमा आइतबार मध्यरात सर्वसम्मत नेतृत्व चयन भएको हो । विगतमा […]
मौसम पूर्वानुमान : कुन-कुन ठाउँमा वर्षाको सम्भावना ?
प्रमुख समाचार (Home), मौसम पूर्वानुमान

मौसम पूर्वानुमान : कुन-कुन ठाउँमा वर्षाको सम्भावना ?

२ चैत, काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव  छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लाग्ने छ । जल तथामौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू–भागमा  साधारणतया बादल […]
महावीरको टिप्पणी : प्रधानमन्त्रीले आफ्नै स्वकीयलाई दिएको नियुक्ति १०० प्रतिशत गलत
प्रधानमन्त्री कार्की, प्रमुख समाचार (Home)

महावीरको टिप्पणी : प्रधानमन्त्रीले आफ्नै स्वकीयलाई दिएको नियुक्ति १०० प्रतिशत गलत

२ चैत, काठमाडौं । पूर्वमन्त्री एवं नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले प्रधानमन्त्री कार्कीले गरेको नियुक्ति गलत भएको भन्दै सच्याउन सुझाव दिएका छन् । निर्वाचन गराएर बाहिरिने बेला प्रधानमन्त्री कार्कीले आइतबार मात्रै आफ्नै प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त गरेकी थिइन् । यसअघि पनि विवादमा तानिएका श्रेष्ठलाई प्रधानमन्त्रीले आकर्षक नियुक्ति गरेपछि पुन: […]
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको विनिमय दर, प्रमुख समाचार (Home)

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

२ चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको […]
Scroll to Top