प्रमुख समाचार (Home), हवाई फायरबर्दियामा अवरुद्ध सडक खुलाउने क्रममा झडप, ९ राउन्ड हवाई फायर १० चैत्र २०८२ बाटो खुलाउने क्रममा प्रहरीसँग झडप भएको हो । प्रहरीमाथि आक्रमण गर्ने ९ जनालाई नियन्त्रणमा लिइएको डीएसपी बिष्टले बताए ।