unnamed 1
क्षयरोगी, प्रमुख समाचार (Home), बैतडी

बैतडीमा ८७ नयाँ क्षयरोगी फेला, परीक्षणमा नआउँदा चुनौती

हालसम्म २०३ जनाको मात्रै परीक्षण गरिएकामा ८७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।