कञ्चनपुर, कांग्रेसको विरोध प्रदर्शन, प्रमुख समाचार (Home), रमेश लेखकलेखकको गृहजिल्ला कञ्चनपुरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन १४ चैत्र २०८२ यसैबीच कांग्रेसको विरोध प्रदर्शनमा नेकपा एमाले पनि मिसिएको छ । कांग्रेसको प्रदर्शन पार्टी कार्यालय भएर पुष्पलाल चोकतर्फ अघि बढेपछि एमाले पनि मिसिएको हो ।