अन्तर्राष्ट्रिय समाचार, इरानको हमला, प्रमुख समाचार (Home), साउदी अरबसाउदी अरबको प्रिन्स सुल्तान एयरबेसमा इरानको हमला, १२ अमेरिकी सैनिक घाइते १४ चैत्र २०८२ अमेरिकी मिडियाले एयरबेसमा भएको इरानी हमलामा घाइते भएका अमेरिकी सैनिको संख्या १२ पुगेको जनाएका छन् ।