काभ्रेपलाञ्चोक
+977-9863403002
१३ असार २०८३ शनिबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

पूर्णबहादुर समूहलक्षित कांग्रेस प्रवक्ताको बोली : आजका कर्मले भोलि आफैंलाई लज्जित नपारोस्
देवराज चालिसे, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

पूर्णबहादुर समूहलक्षित कांग्रेस प्रवक्ताको बोली : आजका कर्मले भोलि आफैंलाई लज्जित नपारोस्

उनले पार्टीको महाधिवेशन नजिकिएको भन्दै यो समय आफ्ना स्पष्ट योजनाहरू सकारात्मक ऊर्जासहित कार्यकर्ताको मन जित्नतर्फ लाग्नु उपयुक्त हुने पनि बताएका छन् । उनले नेताहरूलाई पार्टी अनुशासन पनि स्मरण गराएका छन् ।
गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी रहेका पाँच चिकित्सकको काज फिर्ता
गजेन्द्रनारायण सिंह अस्पताल, प्रमुख समाचार (Home)

गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी रहेका पाँच चिकित्सकको काज फिर्ता

काजमा लामो समय बाहिर गएका चिकित्सककाे काज फिर्ता भएपछि अस्पतालको सेवामा सुधार हुने स्थानीयवासीको अपेक्षा छ ।
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

१७ चैत, काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको भद्रपुर नगरपालिका–५ नयाँबजारबाट एक, मोरङको उर्लाबारी महानगरपालिका–७ बरगाछीबाट दुई र बाराको जितपुर सिमरा उपमहानगरपालिका–१० नितनपुरबाट दुई जनालाई खैरो हेरोइन र छ हजार ७५० नगदसहित पक्राउ गरिएको हो । त्यसैगरी, तनहुँको आँबुखैरेनी गाउँपालिका–२ […]
सवारी दुर्घटना र डुबेर चार जनाको मृत्यु
प्रमुख समाचार (Home), सवारी दुर्घटना

सवारी दुर्घटना र डुबेर चार जनाको मृत्यु

१७ चैत, काठमाडौं । भक्तपुर र महोत्तरीमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । यसैगरी, कपिलवस्तु र धनुषामा डुबेर दुई जनाको ज्यान गएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा स्कुटर दुर्घटना हुँदा काठमाडौँ महानगरपालिका–३२ का ३१ वर्षीय किरण पाण्डेको मृत्यु भएको हो । महोत्तरीको गौशाला नगरपालिका–३ […]
महासंघमा गुटबन्दी नगर्न अध्यक्ष ढकालको चेतावनी
चन्द्र ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

महासंघमा गुटबन्दी नगर्न अध्यक्ष ढकालको चेतावनी

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आगामी नेतृत्वले निर्वाचन प्रभावित हुनेगरी गुटबन्दी गर्न नहुने बताएका छन् ।
निजी क्षेत्रका समस्या समाधानका लागि व्यवसायीको एकता अपरिहार्य छ : राजेन्द्र मल्ल
प्रमुख समाचार (Home), बिजनेस समाचार, राजेन्द्र मल्ल

निजी क्षेत्रका समस्या समाधानका लागि व्यवसायीको एकता अपरिहार्य छ : राजेन्द्र मल्ल

१७ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको एकता अपरिहार्य रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारण सभामा हुने निर्वाचनमा वस्तुगत तर्फका कार्यकारिणी समिति सदस्यहरुको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । महासंघको आगामी […]
बालेनलाई स्मरण गराउँदै स्ववियु अध्यक्षले राखे ग्रेटर नेपालको नक्सा
ग्रेटर नेपालको नक्सा, प्रमुख समाचार (Home)

बालेनलाई स्मरण गराउँदै स्ववियु अध्यक्षले राखे ग्रेटर नेपालको नक्सा

१७ चैत, काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसका स्ववियु अध्यक्ष दीपक जोशीले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । प्रधानमन्त्री बालेन शाहलाई स्मरण गराउदै उनले ग्रेटर नेपालको नक्सा राखेका हुन् । ‘प्रधानमन्त्रीज्यूलाई स्मरण गराउन हो । आफू दार्चुलाबासी भएकाले पनि हो,’ उनले भने, ‘सुदूर अब दूर नहीँ भन्नु भएको थियो । लिपुलेक लिम्पियाधुरा हाम्रो हो भन्नेमा […]
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल
प्रमुख समाचार (Home), बालेन शाह

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री बालेन शाहले आज सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरिरहेका छन् ।
कानुन मन्त्रालयमा फास्ट ट्रयाक डेस्क स्थापना
कानुन मन्त्रालय, प्रमुख समाचार (Home)

कानुन मन्त्रालयमा फास्ट ट्रयाक डेस्क स्थापना

१७ चैत, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा फास्ट ट्रयाक डेस्क स्थापना गरिएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मन्त्रालयसँग सम्बन्धित बुँदा र अन्य कानुनमा गर्नुपर्ने सुधारबारे मन्त्रालयस्तरमा छलफल गरेर मन्त्रालयमा फास्ट ट्रयाक डेस्क समेत स्थापना गरेकी हुन् । मन्त्रालयबाट सम्पादन हुने कामकारबाहीलाई प्रभावकारी, व्यवस्थित र पारदर्शी रूपमा सम्पादन गर्नका […]
Scroll to Top