बालेनलाई स्मरण गराउँदै स्ववियु अध्यक्षले राखे ग्रेटर नेपालको नक्सा
१७ चैत, काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसका स्ववियु अध्यक्ष दीपक जोशीले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । प्रधानमन्त्री बालेन शाहलाई स्मरण गराउदै उनले ग्रेटर नेपालको नक्सा राखेका हुन् । ‘प्रधानमन्त्रीज्यूलाई स्मरण गराउन हो । आफू दार्चुलाबासी भएकाले पनि हो,’ उनले भने, ‘सुदूर अब दूर नहीँ भन्नु भएको थियो । लिपुलेक लिम्पियाधुरा हाम्रो हो भन्नेमा […]

