काभ्रेपलाञ्चोक
+977-9863403002
१४ असार २०८३ आईतवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

युरोपेली बजारमा एलएनजी ग्यास आयातकाे नयाँ रेकर्ड
अन्तर्राष्ट्रिय समाचार, एलएनजी ग्यास, प्रमुख समाचार (Home), युरोपेली बजार

युरोपेली बजारमा एलएनजी ग्यास आयातकाे नयाँ रेकर्ड

यो फेब्रुअरीको तुलनामा १५ प्रतिशत र सन् २०२५ को मार्चको तुलनामा ८ प्रतिशतले बढी हो ।
भूमि मन्त्रालयको निर्देशन- बिचौलियालाई प्रवेश निषेधको व्यवस्था गर्नू
नापी विभाग, प्रमुख समाचार (Home), भूमि मन्त्रालय

भूमि मन्त्रालयको निर्देशन- बिचौलियालाई प्रवेश निषेधको व्यवस्था गर्नू

१९ चैत, काठमाडौं । नापी विभागले मातहतका कार्यालयमा पत्रचार गरेर बिचौलियालाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नापी विभागलाई पत्राचार गरेपछि देशभरका कार्यालयलाई परिपत्र गरिएको हो । सेवा प्रवाहलाई प्रभावकारी र गुनासो रहित बनाउन कार्यालयमा अनधिकृत व्यक्तिहरू (बिचौलिया) लाई प्रवेश निषेध गर्न परिचय खुल्ने कागजात हेरेर मात्र […]
वैशाख १ देखि काठमाडौं महानगरले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने
अटो, काठमाडौं महानगरपालिका, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

वैशाख १ देखि काठमाडौं महानगरले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

१९ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो । […]
सुदूरपश्चिम सरकारले प्रदेश सभा सदस्यका स्वकीय सचिवबारे केन्द्र सरकारको निर्देशनपछि निर्णय लिने
प्रमुख समाचार (Home), सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम सरकारले प्रदेश सभा सदस्यका स्वकीय सचिवबारे केन्द्र सरकारको निर्देशनपछि निर्णय लिने

१९ चैत, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका स्वकीय सचिवको ६ महिनाको तलब निकासा गर्दै तत्काललाई निरन्तरता नदिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ५ असोजमा संघीय सरकारको निर्देशनमा रोकिएको स्वकीय सचिवहरुको पारिश्रमिक निकासा गर्ने निर्णय गरेको छ । तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले खर्च कटौती योजना अन्तरगत मन्त्री तथा सांसदहरुले […]
नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले संसदलाई सम्बोधन गर्ने
नेपाली कम्युनिस्ट पार्टी, प्रमुख समाचार (Home), वर्षमान पुन

नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले संसदलाई सम्बोधन गर्ने

काठमाडौं । आजको प्रतिनिधि सभा बैठकमा नेपाली कम्युनिस्ट पार्टीबाट पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन नगर्ने भएका छन् । प्रचण्डको सट्टा वर्षमान पुनले सम्बोधन गर्ने सो पार्टीले जनाएको छ । नेपाली कम्युनिस्ट पार्टीका कार्यालय सचिव गोविन्द आचार्यले आजको संसद बैठकमा नेता वर्षमान पुनले सम्बोधन गर्ने जानकारी दिएका हुन् । २१ फागुनको प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित सांसदहरुसहित संघीय […]
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, पेसमेकर फेरियो
पारस शाह, प्रमुख समाचार (Home)

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, पेसमेकर फेरियो

१९ चैत, काठमाडौं । पूर्वयुवराज पारस शाहलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। बिहीबार बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो। उपचारमा संलग्न चिकित्सका अनुसार बिहीबार बिहान पेसमेकर फेरिएको हो । ‘मुटुमा समस्या भएको कारणले बैंककमा पेसमेकर हालिएको थियो,’ ती चिकित्सकले भने, ‘ उक्त उपकरणको ब्याट्री सकिएकाले त्यसलाई परिवर्तन गरिएको हो ।’ […]
भूमिमन्त्री रावलले थालिन् सहकारी पीडितसँग छलफल
प्रतिभा रावल, प्रमुख समाचार (Home)

भूमिमन्त्री रावलले थालिन् सहकारी पीडितसँग छलफल

१९ चैत, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छिन् । सरकारले सय दिनभित्र साना सहकारी बचतकर्ताहरूलाई रकम फिर्ता गराउने लक्ष्यसहित अघि बढिरहेका बेला मन्त्री रावलले पीडितहरूसँग संवाद थालेकी हुन् । आज बिहानैदेखि मन्त्रालयमा देशभरका विभिन्न सहकारीका पीडितहरू भेला भई मन्त्री रावलसँग आफ्ना समस्या र […]
अनलाइनमार्फत युवती तस्करी : भागेर साउदी पुगेका व्यक्ति डेढ वर्षपछि समातिए
पक्राउ, प्रमुख समाचार (Home)

अनलाइनमार्फत युवती तस्करी : भागेर साउदी पुगेका व्यक्ति डेढ वर्षपछि समातिए

१९ चैत, काठमाडौं । प्रतिव्यक्ति २० हजारसम्म लिएर अनलाइनमार्फत युवती तस्करीको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–५ घर भएका ३० वर्षीय शिवबहादुर सारु छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । प्रतिव्यक्ति ८ हजारदेखि २० हजारसम्म लिएर अनलाइनमार्फत सम्पर्क गरी युवती तस्करीको धन्दा गर्ने गरेको […]
खाजाघरमा यौनधन्दा सञ्चालन गरेको आरोपमा २ जना पक्राउ
प्रमुख समाचार (Home), यौनधन्दा

खाजाघरमा यौनधन्दा सञ्चालन गरेको आरोपमा २ जना पक्राउ

१९ चैत, काठमाडौं । खाजाघरमा यौनधन्दा सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-९ कि ३७ वर्षीया सुकुमाया तामाङ र इन्द्रावती-४ का ३१ वर्षीय प्रमोद तामाङ छन् । उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । सुकुमायाले मनमैजुमा सञ्चालन गरेको अशोक खाजाघर र प्रमोदले सञ्चालन गरेको मञ्जुश्री […]
तोलामा ३ हजार ६ सय रुपैयाँ घट्यो सुन
आज सुनचाँदी भाउ, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम

तोलामा ३ हजार ६ सय रुपैयाँ घट्यो सुन

१९ चैत, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ ८ […]
Scroll to Top