काभ्रेपलाञ्चोक
+977-9863403002
१६ श्रावण २०८३ शनिबार

बर्डफ्लु

Auto Added by WPeMatico

unnamed 1
काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका, प्रमुख समाचार (Home), बर्डफ्लु

काभ्रेमा सैनिक ब्यारेक वरपर मरेका कागमा बर्डफ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह

६ जेठ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका क्षेत्रमा बर्डफ्लु पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकाले वडा नं. २ स्थित २६ नम्बर बाहिनी सैनिक ब्यारेक वरपर मरेका कागहरूमा परीक्षणमा गर्दा बर्ड फ्लु पुष्टि भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जानकारी दिए । नगरपालिकाले नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर काठमाडौंमा परीक्षणका लागि […]
unnamed 1
पन्छी, बर्डफ्लु, मेन स्टोरी

अनुसन्धानका लागि पालिएका पन्छीमा वर्डफ्लु, ५० लाख क्षति

२६ वैशाख, वीरगञ्ज (पर्सा) । राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु देखिएपछि करिब ५० लाख बराबरको नोक्सानी भएको छ । गत चैत अन्तिम साता देखापरेको बर्डफ्लुको कारणले बाराको परवानीपुरस्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत पालिएका आधा दर्जन प्रजातिका पन्छी र सोको आहारसमेत नष्ट गर्नुपरेको हो । राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम परवानीपुरका सूचना अधिकारी […]
unnamed 1
प्रमुख समाचार (Home), बर्डफ्लु

चैत महिनामा २३ स्थानमा बर्डफ्लु देखियो

सरकारले बर्डफ्लु देखिएपछि हाँस, कुखुरा नष्ट गर्ने गर्दछ र सो बापत ७५ प्रतिशत क्षतिपूर्ति किसानलाई उपलब्ध गराउँदै आएको छ ।
unnamed 1
उद्योग/वाणिज्य, पोल्ट्री व्यवसाय, फिचर (Home Main), बर्डफ्लु, बिजनेस विशेष, मेन स्टोरी, विजनेश होम, विजनेश-फिचर, संकट

बर्डफ्लुले पोल्ट्री व्यवसाय संकटतिर, ६५ हजार कुखुरा नष्ट

काठमाडौं उपत्यकाभित्र पालिएका ब्रोइलर र लेयर्स कुखुरामा भने हालसम्म कुनै संक्रमण नदेखिए पनि पशु सेवा विभागले कडा निगरानी (सर्भिलेन्स) जारी राखेको छ ।
Scroll to Top