काभ्रेपलाञ्चोक
+977-9863403002
१४ असार २०८३ आईतवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

ओली–लेखकले गल्ती स्वीकार गर्न सक्नुपर्छ : महावीर पुन
केपी शर्मा ओली, प्रमुख समाचार (Home), महावीर पुन, रमेश लेखक

ओली–लेखकले गल्ती स्वीकार गर्न सक्नुपर्छ : महावीर पुन

२४ चैत, काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा क्रममा गलत गरिएछ भन्ने कुरालाई स्वीकार गर्न सक्नुपर्ने बताएका छन् । मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद पुनले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले सो घटनामा गोली हान्ने आदेश नदिएको […]
बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्रको अवलोकनमा गृहमन्त्री
गृहमन्त्री, प्रमुख समाचार (Home), सुधन गुरुङ

बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्रको अवलोकनमा गृहमन्त्री

२४ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बीपी राजमार्ग अन्तर्गत रोशी खोलाको स्थलगत निरीक्षण गरेका छन् । उनी मंगलबार दिउँसो बाढीका कारण स्थानीयले भोग्दै आएको समस्याबारे प्रत्यक्ष अवलोकनका लागि पुगेका हुन् । वर्षायाममा हरेक वर्ष बाढी आउने हुँदा बीपी राजमार्गको रोशी खोला आसपासमा विभिन्न क्षेत्रमा समस्या बढ्दै गएको गुनासो आउने गरेको थियो । नमोबुद्ध नगरपालिका […]
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा चौधरी
पूजा चौधरी, प्रमुख समाचार (Home)

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा चौधरी

२४ चैत, काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छिन् । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले एमाले सांसद चौधरीलाई समिति सभापतिमा निर्विरोध निर्वाचित गरेको हो । बैठकको सभापतित्व समितिका ज्येष्ठ सदस्य सभापति गोपालकुमार बस्नेतले गरेका थिए । सभापति बस्नेतले सांसद चौधरीलाई समिति सभापतिमा चयन गर्ने एक मात्र प्रस्ताव […]
पहिलो र दोश्रो विश्वयुद्धका वीर गोर्खालीको स्मरण गराउँदै हङकङमा ‘पुर्खा दिवस’
पहिलो र दोश्रो विश्वयुद्ध, प्रमुख समाचार (Home), प्रवास, वीर गोर्खाली

पहिलो र दोश्रो विश्वयुद्धका वीर गोर्खालीको स्मरण गराउँदै हङकङमा ‘पुर्खा दिवस’

‘त्यो मध्ये दुई लाख ११ हजार ९२९ जनाको समाधि कसको हो भनेर अझै सनाखत हुन सकेका छैन । ती सनाखत हुन नसकेका समाधिमध्ये अधिकांस गोर्खाको हुनसक्छ’
सम्झौताविपरीत खोला उत्खनन् गर्ने ठेकेदारलाई भएन कारबाही
उत्खनन्, प्रमुख समाचार (Home)

सम्झौताविपरीत खोला उत्खनन् गर्ने ठेकेदारलाई भएन कारबाही

छानबिन समितिले सम्झौताविपरीत अवैध उत्खनन गरेको निष्कर्ष निकाल्दै सप्लायर्सलाई कारबाही गर्न गाउँपालिकालाई सिफारिस गरेको थियो । तर हालसम्म कुनै कारबाही भएको छैन ।
इरानसँग वार्ता : ट्रम्पले नेतान्याहु निकट मानिएका दूत हटाए, जेडी भान्सलाई अघि सारे
अन्तर्राष्ट्रिय समाचार, अमेरिका-इरान वार्ता, डाेनाल्ड ट्रम्प, प्रमुख समाचार (Home)

इरानसँग वार्ता : ट्रम्पले नेतान्याहु निकट मानिएका दूत हटाए, जेडी भान्सलाई अघि सारे

इरानी सञ्चारमाध्यम ‘फर्स’ का अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफलाई हटाएर उपराष्ट्रपति जेडी भान्सलाई वार्ताको मुख्य जिम्मेवारी सुम्पिने प्रस्ताव गरेका छन् ।
मधेश प्रदेशबाट ३४ जना बिचौलिया पक्राउ
पक्राउ, प्रमुख समाचार (Home), मधेश प्रदेश

मधेश प्रदेशबाट ३४ जना बिचौलिया पक्राउ

२३ चैत, जनकपुरधाम । मधेश प्रदेशको जिल्लाहरूको विभिन्न कार्यालयबाट ३४ जना बिचौलिया पक्राउ परेका छन् । गृहमन्त्रालयको निर्देशनपछि मालपोत, यातायात व्यवस्था कार्यालय, अदालत, बस पार्क, ट्राइल सेन्टरबाट ३४ बिचौलिया प्रहरीले पक्राउ गरेको मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी गोबिन्द थपलियाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेहरूमा सर्लाहीको मालपोत कार्यालयबाट ७ र ट्रायल सेन्टरबाट २ गरी […]
वर्षा अगावै डुबानको त्रासबाट नागरिकलाई मुक्ति दिलाउन सांसदको माग
अशोककुमार चौधरी, प्रमुख समाचार (Home)

वर्षा अगावै डुबानको त्रासबाट नागरिकलाई मुक्ति दिलाउन सांसदको माग

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने टेग्रा खोला र किसिला खोलाको डुबानले हरेक वर्ष जनधनको क्षति पुर्‍याउँदै आएको उनले बताए ।
एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी
नेकपा एमाले, प्रमुख समाचार (Home), साइबर बुलिङ

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

२४ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा किशोरीहरुमाथि भएका साइबर बुलिङका विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य पद्माकुमारी अर्याल, केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीसहित १८ महिला सांसदले भोटाहिटीस्थित सो ब्युरोमा लिखित उजुरी दिएका हुन् । सामाजिक सञ्जाल तथा विभिन्न भर्चुअल […]
Scroll to Top