पहिलो र दोश्रो विश्वयुद्ध, प्रमुख समाचार (Home), प्रवास, वीर गोर्खालीपहिलो र दोश्रो विश्वयुद्धका वीर गोर्खालीको स्मरण गराउँदै हङकङमा ‘पुर्खा दिवस’ २४ चैत्र २०८२ ‘त्यो मध्ये दुई लाख ११ हजार ९२९ जनाको समाधि कसको हो भनेर अझै सनाखत हुन सकेका छैन । ती सनाखत हुन नसकेका समाधिमध्ये अधिकांस गोर्खाको हुनसक्छ’