काभ्रेपलाञ्चोक
+977-9863403002
१६ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, १५ जना घाइते
जिप दुर्घटना, प्रमुख समाचार (Home)

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, १५ जना घाइते

५ वैशाख, सुर्खेत । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोही नगरपालिकाको ८ नम्बर वडाबाट कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप दुर्घटना भएको हो । मृत्यु हुने हरुमा कुपिण्डे नगरपालिका- ८ का ५० वर्षीय टोपबहादुर थापा , ५० वर्षकै ठगे […]
साइतअनुसार रातो मच्छिन्द्रनाथलाई रथारोहण गराइयो
धर्म-संस्कार, प्रमुख समाचार (Home), रथारोहण, रातो मच्छिन्द्रनाथ

साइतअनुसार रातो मच्छिन्द्रनाथलाई रथारोहण गराइयो

हरेक वर्ष वैैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलन छ । जुन तिथि शनिबार परेकाले सोहीअनुसार रथारोहण गरिएको हो । 
एमाले रूपान्तरण अभियानकर्ताले भने- बेमौसमी कम्युनिस्ट एकताको बहस दुराशययुक्त
एमाले रूपान्तरण, कम्युनिस्ट एकता, प्रमुख समाचार (Home)

एमाले रूपान्तरण अभियानकर्ताले भने- बेमौसमी कम्युनिस्ट एकताको बहस दुराशययुक्त

‘हामी पार्टी नेतृत्वलाई रूपान्तरण, पुनर्गठन र पुनर्जागरणको मागलाई गम्भीरतापूर्वक लिन र केन्द्रीय कमिटीमार्फत त्यसलाई यथासिघ्र सम्बोधन गर्नेगरि अगाडि बढ्न जोडदार आग्रह गर्दछौं ।’
युरोपविरुद्ध सांस्कृतिक युद्धमा ट्रम्पका सारथि २७ वर्षीय सामसन
अन्तर्राष्ट्रिय समाचार, अमेरिकाको विदेश नीति, प्रमुख समाचार (Home), सामुएल सामसन, सांस्कृतिक युद्ध

युरोपविरुद्ध सांस्कृतिक युद्धमा ट्रम्पका सारथि २७ वर्षीय सामसन

अधिकांश समय सामसनले युरोपसँगको अमेरिकी सम्बन्धलाई नयाँ स्वरूप दिने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासको नेतृत्व गरिरहेका छन्। सामसनले युरोपेली महादेशको भ्रमण गर्दै वासिङ्टनको सम्बन्ध त्यहाँका अति-दक्षिणपन्थीहरूसँग प्रगाढ बनाउने र युरोपका मध्यमार्गी शक्तिहरूको साटो त्यस्ता पात्रहरूलाई बलियो बनाउने प्रयास गरिरहेका छन्।
पोर्चुगलमा नेपाली दूतावासको एक वर्ष : कूटनीतिक कार्य र सेवाप्रवाहको ग्राफ उच्च
नेपाली कूटनीतिक, पोर्चुगल, पोर्चुगलमा नेपाली दूतावास, प्रमुख समाचार (Home)

पोर्चुगलमा नेपाली दूतावासको एक वर्ष : कूटनीतिक कार्य र सेवाप्रवाहको ग्राफ उच्च

१ सेप्टेम्बर १९७६ मा नेपाल र पोर्चुगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । लिस्बनमा ३१ मार्च २०२५ मा नेपाल सरकारले राजदूतावास स्थापना गरेको थियो भने १६ अप्रिल २०२५ बाट सेवा प्रवाह थालेको थियो ।
स्थानीय तहको सिमाना र सङ्ख्या कसरी हेरफेर हुन्छ ? यस्तो छ प्रस्तावित नयाँ प्रक्रिया
प्रमुख समाचार (Home), संघीयता, स्थानीय तहको सिमाना

स्थानीय तहको सिमाना र सङ्ख्या कसरी हेरफेर हुन्छ ? यस्तो छ प्रस्तावित नयाँ प्रक्रिया

कुनै पनि स्थानीय तह वा वडाको सिमाना र सङ्ख्या परिवर्तन गर्न वा दुईवटा पालिका गाभ्न मुख्यतया चारवटा चरणहरू पार गर्नुपर्ने प्रस्ताव मस्यौदामा गरिएको छ:
हेटौंडा उपमहानगरमा घरैमा राहदानी पुर्‍याउँदै हुलाक
घरैमा राहदानी, प्रमुख समाचार (Home), हुलाक, हेटौंडा उपमहानगर

हेटौंडा उपमहानगरमा घरैमा राहदानी पुर्‍याउँदै हुलाक

हुलाक कार्यालयले पहिलो चरणमा ५० वटा राहदानी हेटौंडाका विभिन्न वडा (२, ४, ५, ६, १२, १३, १६ र १७) का सेवाग्राहीको घरमा राहदानी पुर्‍याएको छ ।
भोलिदेखि वीरगञ्जको मुख्य सडक विस्तार सुरु गरिँदै  
प्रमुख समाचार (Home), वीरगञ्जको मुख्य सडक, सर्वोच्च अदालत

भोलिदेखि वीरगञ्जको मुख्य सडक विस्तार सुरु गरिँदै  

सर्वोच्च अदालतले २०८१ फागुन २८ गते उक्त सडक विस्तारसम्बन्धी मुद्दामा सरकारको पक्षमा फैसला गर्दै विपक्षीको रिट खारेज गरेपछि परियोजना अघि बढ्ने बाटो खुलेको हो ।
होर्मुज स्ट्रेट पुनः नियन्त्रणमा लिएको इरानको घोषणा
अन्तर्राष्ट्रिय समाचार, इरान, प्रमुख समाचार (Home), मध्यपूर्व तनाव, होर्मुज स्ट्रेट

होर्मुज स्ट्रेट पुनः नियन्त्रणमा लिएको इरानको घोषणा

यो विरोधाभासपूर्ण स्थितिसँगै होर्मुज स्ट्रेटको वास्तविक अवस्थालाई लिएर विश्वभर अन्योल सिर्जना भएको छ।
लाखौं खर्चिएको गोलबजारको हाटबजार अझै अव्यवस्थित
गोलबजार, प्रमुख समाचार (Home), हाटबजार

लाखौं खर्चिएको गोलबजारको हाटबजार अझै अव्यवस्थित

गोलपार्क चोकदेखि करिब पाँच सय मिटर पश्चिम इलाका प्रहरी कार्यालय गोलबजार अगाडिसम्म फैलिने हाटबजारले सडक नै साँघुरो बनाउने गरेको स्थानीयको गुनासो छ ।
Scroll to Top