मेन स्टोरी, रातो मच्छिन्द्रनाथरातो मच्छिन्द्रनाथको रथ तान्न थालियो (तस्वीरहरू) ८ बैशाख २०८३ पुल्चोकबाट रथ तानेर ग:बहाल पुर्याइएको छ ।
धर्म-संस्कार, प्रमुख समाचार (Home), रथारोहण, रातो मच्छिन्द्रनाथसाइतअनुसार रातो मच्छिन्द्रनाथलाई रथारोहण गराइयो ५ बैशाख २०८३ हरेक वर्ष वैैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलन छ । जुन तिथि शनिबार परेकाले सोहीअनुसार रथारोहण गरिएको हो ।