गोलबजार, प्रमुख समाचार (Home), हाटबजारलाखौं खर्चिएको गोलबजारको हाटबजार अझै अव्यवस्थित ५ बैशाख २०८३ गोलपार्क चोकदेखि करिब पाँच सय मिटर पश्चिम इलाका प्रहरी कार्यालय गोलबजार अगाडिसम्म फैलिने हाटबजारले सडक नै साँघुरो बनाउने गरेको स्थानीयको गुनासो छ ।