काभ्रेपलाञ्चोक
+977-9863403002
१८ असार २०८३ बिहीबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

तोलामा २ हजार ७ सय रुपैयाँ बढ्यो सुन
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम, सुनचाँदी भाउ

तोलामा २ हजार ७ सय रुपैयाँ बढ्यो सुन

१३ वैशाख, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ २ हजार ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ९६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत आइतबार ३ लाख १ […]
मधेश प्रदेशको आठवटै जिल्लामा रक्तदान कार्यक्रम
प्रमुख समाचार (Home), मधेश प्रदेश

मधेश प्रदेशको आठवटै जिल्लामा रक्तदान कार्यक्रम

१३ वैशाख, जनकपुरधाम । रक्तदान जीवनदान नाराको साथ मधेश प्रदेशमा आज एकैदिन आठवटै जिल्लामा रक्तदान कार्यक्रम भइरहेको छ । ब्लड फर नेपाल संस्थाको आयोजनामा आठवटै जिल्लाको दश स्थानमा एकैपटक बिहान ७ बजेदेखि रक्तदान कार्यक्रम सुरु भएको छ । आयोजकले यसलाई मधेश महारक्तदान कार्यक्रम नाम दिएको छ । आयोजकका अनुसार धनुषाको जनकपुरधाम स्थित नेपाल पत्रकार महासंघको […]
राप्रपा राजाको होइन राजा मान्नेहरुको दल हो : राजेन्द्र लिङ्देन
प्रमुख समाचार (Home), राजेन्द्र लिङ्देन

राप्रपा राजाको होइन राजा मान्नेहरुको दल हो : राजेन्द्र लिङ्देन

१३ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजाको कुनै दल नहुने भन्दै राप्रपा राजाको पार्टी नभएर राजसंस्था मान्नेहरुको पार्टी भएको बताएका छन् । पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमअन्तर्गत शनिबार तनहुँमा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा सम्वर्द्धनवादी दर्शन बोकेको पार्टी रहेको दाबी गरे । राजा […]
रुपन्देही प्रहरीको ‘स्वीप अप्रेसन’ : २ घण्टामा १०३ जना पक्राउ
प्रमुख समाचार (Home), रुपन्देही प्रहरी

रुपन्देही प्रहरीको ‘स्वीप अप्रेसन’ : २ घण्टामा १०३ जना पक्राउ

१३ वैशाख, काठमाडौं । शान्ति सुरक्षामा खलल पुर्‍याएको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १०३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गएराति दुई घण्टाको अवधिमा १०३ जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार शनिबार बुलेकी ७ बजेदेखि राति ९ बजेसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत समेतमा […]
कपिलवस्तुमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा २ जनाको मृत्यु, ३ जना घाइते
कपिलवस्तु, दुर्घटना, प्रमुख समाचार (Home)

कपिलवस्तुमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा २ जनाको मृत्यु, ३ जना घाइते

१३ वैशाख, काठमाडौं । कपिलवस्तुमा नगरपालिका–१२ पिप्ररहवामा रोकिराखिएको ट्रकमा भारतीय नम्बरको कार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ की ५५ वर्षीया चिन्नी कुर्मी रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा महाराजगन्ज नगरपालिका–११ का […]
न्यायाधीशको गुनासो : मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो
न्यायाधीश, प्रमुख समाचार (Home)

न्यायाधीशको गुनासो : मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो

१२ वैशाख, विराटनगर । सर्वोच्च अदालतकी न्यायाधीश सारङ्गा सुवेदीले न्यायालयको निर्णयकाविरुद्धमा मिडिया ट्रायल हुने गरेको बताएकी छन् । अदालतको आदेश वा फैसला आफ्नो विपक्षमा आउनासाथ मिडियामा पहुँच हुने पक्षले जथाभाबी समाचार सम्प्रेषण गर्ने गरेको उनको भनाइ थियो । ‘अदालतले आदेश गर्‍यो, अनि त्यो जसको अगेन्स्टमा हामीले आदेश फैसला गर्‍यो, उसको चाहिँ मिडियामा पहुँच हुन्छ, अनि […]
ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको सुनियो, ट्रम्पलाई सुरक्षित स्थानमा लगियो
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home)

ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको सुनियो, ट्रम्पलाई सुरक्षित स्थानमा लगियो

१३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुका लागि आयोजना गरेको एक कार्यक्रममा गोली चलेको आवाज सुनिएको छ । ह्वाइटहाउसमा भएको सो घटनापछि ट्रम्प र प्रथम महिला मेलानियालाई सुरक्षित स्थानमा सारिएको छ । एएफपीका अनुसार एक मन्त्रीले गोली चलेको जानकारी दिएका छन् तर घाइतेको विवरण आएको छैन । संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ […]
२४ घण्टामा सबैभन्दा धेरै वर्षा प्युठानको फोप्लीमा, आज पनि वर्षाको सम्भावना
प्रदेश समाचार, प्रमुख समाचार (Home), मौसम

२४ घण्टामा सबैभन्दा धेरै वर्षा प्युठानको फोप्लीमा, आज पनि वर्षाको सम्भावना

चितवनको झुवाली, नवलपुरको दुम्कौली, उदयपुरको उदयपुरगढी र तनहुँको दमौलीमा एक घण्टायतासम्म पनि पानी परिरहेको छ । गत २४ घण्टामा भने सबैभन्दा धेरै वर्षा प्युठानको फोप्लीमा भएको छ ।
लन्डन दूतावासमा बालबालिकाले रोपे फूलका बिरुवा
नेपाली दूतावास, प्रमुख समाचार (Home), प्रवास समाचार, लन्डन

लन्डन दूतावासमा बालबालिकाले रोपे फूलका बिरुवा

 ‘बेलायतमै जन्मे हुर्किएका बालबालिकालाई दूतावास देखाउने, उनीहरुलाई नेपालप्रति लगाव अभिवृद्धि गर्ने र उनीहरुको दिमागमा नेपाल मेरो मातृभूमि हो भन्ने छाप छोड्न पनि यस कार्यक्रम गरिएको हो’, कार्यवाहक राजदूत विपिन दुवाडीले भने ।
चितवनमा पहिलोपटक ‘सफारी टुरिजम मार्ट’ आयोजना
चितवन, पर्यटन प्रवर्द्धन, प्रमुख समाचार (Home), सफारी टुरिजम मार्ट

चितवनमा पहिलोपटक ‘सफारी टुरिजम मार्ट’ आयोजना

नेपाल पर्यटन बोर्डको आयोजना तथा विभिन्न अन्य संघ संस्थाहरुको सहयोगमा सुरु भएको मार्टमा भारत, बंगलादेश, थाइल्याण्ड लगायत देशका पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरुको सहभागिता छ ।
Scroll to Top