काभ्रेपलाञ्चोक
+977-9863403002
१८ असार २०८३ बिहीबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ

१३ वैशाख, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज कल्पवृक्ष विल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुङ्गाना र इन्कोन प्रालिको शेयरधनी तथा लेखापाल स्वदेश पोखरेललाई पक्राउ गरेको हो । ढुङ्गानालाई काठमाडौं महानगरपालिका–१६ बालाजु र […]
पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द   
पुल, प्रमुख समाचार (Home), भोजपुर–चखेवा सडक

पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द   

१३ वैशाख, भोजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा बन्द भएको छ । भोजपुर नगरपालिका–५, बोखिमस्थित चाल्से खोल्सामा शनिबार राति आएको बाढीले मोटरेबल पुल बगाएपछि उक्त सडक खण्डमा यातायात सेवा ठप्प बनेको हो । बहाव तीव्र भएका कारण बाढीले पुल बगाएको स्थानीयले बताए । पुल बगेसँगै मध्यपहाडी लोकमार्गसँग जोडिने यो सडक […]
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेसले बोलायो अनुशासन समिति बैठक

१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । बैठक भोलि (वैशाख १४) दिउँसो २ बजे बस्ने समितिका सचिव दिनेश थापामगरले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
फलामखानीको थप अनुसन्धान गरिँदै   
प्रमुख समाचार (Home), फलामखानी

फलामखानीको थप अनुसन्धान गरिँदै   

१३ वैशाख, काठमाडौं । खानी तथा भूगर्भ विभागले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिका–५ स्थित धौवादीमा करिब दश करोड मेट्रिकटन फलामको कच्चा पदार्थ (धाउ) रहेको प्रक्षेपण गरेको छ । विभागका विज्ञले विभिन्न चरणमा गरेको अध्ययन तथा अनुसन्धानबाट स्थानीय नाम्जाकोटदेखि धौबादी क्षेत्रसम्म फैलिएको करिब १० किलोमिटर भूभागमा फलामको ‘विलेड’ पाइएको हो । फलामको व्यावसायिक उत्पादन गर्ने […]
वीपी राजमार्गमा अलपत्र यात्रुलाई फलफूल वितरण
प्रमुख समाचार (Home), वीपी राजमार्ग

वीपी राजमार्गमा अलपत्र यात्रुलाई फलफूल वितरण

१३ वैशाख, काभ्रेपलाञ्चोक । शनिबारको वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध छ । जसका कारण राजमार्गमा यात्रुहरू अलपत्र परेका छन् । प्रहरीका अनुसार राजमार्ग खुलाउन समय लाग्ने भएको छ । राजमार्ग खुलाउन समय लाग्ने भएपछि रोशी खोलामा फसेका यात्रुहरूलाई स्थानीय होटल व्यवसायी तथा नेपाली प्रहरीले फलफूल वितरण गरेका हुन् । स्थानीय होटल […]
विद्यालयको सामान सार्दै सुरक्षाकर्मी
प्रमुख समाचार (Home), सुकुमवासी बस्ती

विद्यालयको सामान सार्दै सुरक्षाकर्मी

सुकुमवासी बस्ती हटाउने क्रममा मनोहरास्थित खोला किनारमा रहेको विद्यालयका सरसामानहरू सुरक्षाकर्मीले हटाउन सहयोग गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने

१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने भएको छ । भोलि बिहान ११ बजे बस्ने बैठकमा सभापति गगन थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम रहेको सहमहामन्त्री एवं निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिए । कार्यसम्पादन बैठकपछि दिउँसो १ बजे दलको कार्यालयमा सभापति थापाले सांसदहरूसँग छलफल […]
सुकुमवासीको अवस्था बुझ्न खटियो मानव अधिकार आयोगको टोली
प्रमुख समाचार (Home), मानव अधिकार आयोग, सुकुमवासी

सुकुमवासीको अवस्था बुझ्न खटियो मानव अधिकार आयोगको टोली

सुकुमवासीहरुलाई हटाउँदा मानव अधिकार हनन भएको आरोप समेत लाग्ने गरेकाले मानव अधिकार आयोगको टोली अनुगमनमा खटिएको हो ।
पर्सामा गुठीको अतिक्रमित जग्गामा बनेका संरचनामा चल्यो डोजर, ३८० घर हटाइयो
गुठीको जग्गा, प्रमुख समाचार (Home)

पर्सामा गुठीको अतिक्रमित जग्गामा बनेका संरचनामा चल्यो डोजर, ३८० घर हटाइयो

बिहानै गुठीको अतिक्रमित जग्गामा रहेका ३८० वटा घरटहरा खाली गराइएको हो । दुई वर्षदेखिको प्रयासपछि यसपटक अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको हो ।
Scroll to Top