काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

प्रधानमन्त्री

Auto Added by WPeMatico

unnamed 1
छुटाउनुभयो कि?, पारदर्शीता, प्रधानमन्त्री, बालेन, बालेन्द्र शाह, राष्ट्रिय समाचार, सरकार, सिफारिस, सुधन गुरुङ

प्रधानमन्त्रीलाई प्रश्न– अब गृहमन्त्रीमा ‘सुधन गुरुङ-२’ ल्याउने हो ?

सुशासनको नारा बोकेर आएको सरकारकै मन्त्रीहरू पारदर्शिताको आधारभूत परीक्षणमा असफल हुन्छन् भने त्यसले के कस्तो सन्देश जान्छ ? प्रधानमन्त्री शाहले यो प्रश्नको जवाफ खोज्नुपर्नेछ ।
unnamed 1
गृहमन्त्री, प्रधानमन्त्री, बालेन, राष्ट्रिय समाचार, सुधन गुरुङ

सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

सुधनले प्रधानमन्त्री बालेनसँग र रास्वपा सभापति लामिछानेसँग दुई–दुईपल्ट कुरा गर्दा आफ्नो एउटै अडान सुनाएका थिए– छानबिन समिति बनाएर आफ्नो सम्पत्ति र त्यसको आर्जन पृष्ठभूमि खोतल्ने । त्यसले दिने निष्कर्षका आधारमा आवश्यक कदम चाल्ने ।
unnamed 1
गृहमन्त्री, दीपककुमार साह, प्रधानमन्त्री, प्रमुख समाचार (Home), बालेन शाह, श्रममन्त्री, सुधन गुरुङ

हतारमा श्रममन्त्री हटाएथे प्रधानमन्त्रीले, गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठ्दा चुप

तत्कालीन श्रममन्त्री दीपककुमार साहलाई स्पष्टीकरणको मौका समेत नदिई फिर्ता बोलाउने प्रधानमन्त्री बालेन्द्र शाह गृहमन्त्री सुधन गुरूङमाथि कानुनी र नैतिक प्रश्न उठ्दा प्रतिक्रियाविहीन छन् । सभापति रवि लामिछानेसँग यो विषयमा उनको खासखुस जारी छ ।
unnamed 1
प्रधानमन्त्री, राष्ट्रिय समाचार, विद्यार्थी संगठन

विद्यार्थी संगठन खारेजीबाट सरकार पछि नहट्ने

सिंहदरबारमा प्रधानमन्त्री बालेनले ३ घण्टा छलफल गरे । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शाहसँग उपकुलपतिहरूले आ–आफ्नो विश्वविद्यालयको समस्या पनि सुनाए । 
unnamed 1
उपकुलपति, प्रधानमन्त्री, राष्ट्रिय समाचार

उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन– विद्यार्थी र कर्मचारीका संगठन हटाउनू

७ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् । […]
unnamed 1
काठमाडौं, प्रधानमन्त्री, बालेन शाह, राष्ट्रिय समाचार, विचार

प्रधानमन्त्री बालेनले काठमाडौं मोडल देशभर लागू गर्लान् ?

नयाँ नेपालको बहस कुनै व्यक्तिको लोकप्रियतामा मात्र टिक्ने विषय होइन। यो एक समग्र रूपान्तरणको प्रक्रिया हो, जसका लागि बहुआयामिक सुधार आवश्यक पर्छ। निम्न प्रमुख आधारहरूलाई प्राथमिकतामा राख्न सकेमा बालेन सरकार सफलतातर्फ अघि बढ्न सक्छ ।
unnamed 1
अतिक्रमण, जग्गा अतिक्रमण, त्रिवि, त्रिवि जग्गा छानबिन, प्रधानमन्त्री, राष्ट्रिय समाचार, सरकार

मिचेको जग्गा तथा अचल सम्पत्ति ३५ दिनभित्र खाली गर्न त्रिविको निर्देशन

जग्गा खोजबिन समितिको प्रतिवेदनमा त्रिविको ५०५०–३–१–१ रोपनी क्षेत्रफल जग्गा रहेकोमा पछि अरूले कब्जा गरेको पाइएको छ । त्रिविका तत्कालीन पदाधिकारी र कर्मचारीको मिलेमतोमा त्रिविको २ हजारभन्दा बढी रोपनी जग्गामा निजीदेखि धार्मिकसम्म गरी १८ वटा संघसंस्थाले रजाइँ गरिरहेको प्रतिवेदनमा छ ।
unnamed 1
प्रधानमन्त्री, मुख्यमन्त्री, राष्ट्रिय समाचार, संवाद

सत्ता संरचना बदलिएपछि पहिलोपटक प्रधानमन्त्री–मुख्यमन्त्रीबीच सौहार्द्ध संवाद

प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेपछि पहिलोपटक मुख्यमन्त्रीसँग छलफल गरेका छन् । दोहोरो संवादमा आधारित छलफलमा पाँच प्रदेशका मुख्यमन्त्रीले साझा एजेण्डा र प्रदेशगत समस्या प्रधानमन्त्री शाहलाई सुनाए ।
unnamed 1
प्रधानमन्त्री, मुख्यमन्त्री ्, राष्ट्रिय समाचार

प्रधानमन्त्रीले साढे २ घण्टा सुने मुख्यमन्त्रीका कुरा

३ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशका मुख्यमन्त्रीहरूसँग साढे २ घण्टा छलफल गरेका हुन् ।  प्रधानमन्त्रीले धैर्यतापूवर्क आफूहरूका कुरा सुनेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जानकारी दिए । ‘छलफल दुई घण्टा भनिएको थियो । प्रधानमन्त्रीले त्यो भन्दा पनि बढी समय धैर्यतापूर्वक हाम्रा कुरा […]
unnamed 1
प्रधानमन्त्री, मुख्यमन्त्री, राष्ट्रिय समाचार

पहिलोपटक मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री

३ वैशाख, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै छन् । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठक विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहनेछ । […]
Scroll to Top