यसरी पनि चुनाव जितिने रहेछ भनेर यहाँका स्थानीय नै चकित परेका छन् । अझ ६ पटक झापाबाटै चुनाव जितेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको विरासतमा बालेनले ब्रेक लगाए ।
२३ फागुन, सप्तरी । सप्तरी क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सिताराम साह निर्वाचित भएका छन् । साह ३६ हजार ४ सय १२ मत प्राप्त गर्दै सांसद निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व युवा तथा खेलकुद विकास मन्त्री तेजुलाल चौधरीलाई २३ हजार ३ सय ९ मतान्तरले […]
२३ फागुन, काठमाडौं । जाजरकोटबाट नेपाली कांग्रेसका खडक बहादुर बुढा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई २ हजार ७३५ मत अन्तरले हराए । निर्वाचन आयोगका अनुसार कांग्रेस उम्मेदवार बुढाले २० हजार १४२ मत पाएर विजयी हुँदा बस्नेतले १७ हजार ४०७ मत पाएका छन् । यसैगरी नेकपा एमालेका […]
काठमाडौं । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ ह्जार ८०९ मत अन्तरले पछि पार्दै वाग्ले विजयी भएका हुन् । वाग्लेले ३८ हजार ४० मत पाउँदा भट्टराईले १६ हजार २३१ मत पाए । यसैगरी नेकपा एमालेका उम्मेदवार भगवती […]
२३ फागुन, डोल्पा । हिमाली जिल्ला डोल्पामा निर्वाचन रद्ध गर्न माग गर्दै उजुरी परेको छ । जिल्लाको काइके गाउँपालिका वडा नं ४ र ५ को मतगणनाका क्रममा केही अर्धकट्टीसहितको मतपत्र भेटिएको भन्दै जिल्लाको समग्र निर्वाचन रद्ध गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासनमा कार्यालयमा उजुरी परेको हो । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र […]
२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँगको मतान्तर बढाएका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार (बिहान साढे ९ बजेसम्म) उनले थपासँगको मतान्तर ६ हजार भन्दा बढी पुर्याएका छन् । सर्लाही–४ बाट अनलाइनखबरकर्मी लिलु डुम्रेका अनुसार दुईबीचको मतान्तर ६ हजार २ देखिएको छ । यहाँ रास्वपाका […]
२३ फागुन, बुटवल । रुपन्देही क्षेत्र नं ३ मा रास्वपा उम्मेदवार डा. लेखजंग थापाको जित निश्चित भएको छ । २४ हजार मत गन्न बांकी रहँदा थापाले निकटतम प्रतिस्पर्धी भन्दा ३८ हजार ७८४ मतले अग्रता लिएको हुँदा जित निश्चित भएको हो । ७० हजार ६०९ मत गणना हुँदा रास्वपाका थापाले ४४ हजार ९०७ मत पाएका छन् […]
२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसबाट तेस्रोपटक मोहन आचार्यले ह्याट्रिक गरेका छन् । रसुवाबाट उठेका आचार्यले १० हजार६५६ मत ल्याएर जित हासिल गरेका हुन् । उनका पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदावर वसन्त भट्टले ५ हजार ५७१ मत ल्याए । देशभर पार्टीका अन्य उम्मेदवारको कमजोर मत आइरहेका बेला आचार्यले रसुवामा आफ्नो जित निकालेका हुन् । आचार्य […]