काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

प्रतिनिधि सभा निर्वाचन २०८२

Auto Added by WPeMatico

unnamed 1
प्रतिनिधि सभा निर्वाचन २०८२, विशेष, समानुपातिक मतपरिणाम

आज बिहान साढे ८ बजेसम्मको समानुपातिक मतको आधारमा कुन दलले कति सिट थपे ?

आज बिहान साढे ८ बजेसम्म १ करोड ३ लाख ४४ हजार ९५२ समानुपातिक मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली कांग्रेसभन्दा तेब्बर बढी मत पाएको छ ।
unnamed 1
थारु समुदाय, थारू बहुल क्षेत्र, नाउपा, नाउपा नेपाल, प्रतिनिधि सभा निर्वाचन २०८२, रास्वपा, विशेष

निर्वाचन २०८२ : थारू बहुल क्षेत्रमै खुम्चियो थारूको प्रतिनिधित्व

थारू बहुल पश्चिम नेपालका १६ निर्वाचन क्षेत्रहरुमध्ये २१ फागुन २०८२ को निर्वाचनमा थारू उम्मेदवारले दुई वटामा मात्रै प्रत्यक्ष जितेका छन् । यसलाई थारू नेताप्रति थारू समुदायकै विश्वास घटेको भनेर बुझ्नुपर्ने अनुसन्धाताहरु बताउँछन् ।
unnamed 1
प्रतिनिधि सभा निर्वाचन २०८२, रास्वपा, विशेष, समानुपातिक मतपरिणाम

एक करोड बढी मतगणना सकिँदा रास्वपाले पायो ४९ लाख, अरुको कति ?

२६ फागुन, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख पाँच हजार ६२५ मतगणना भएको छ  । निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ५:३० बजेसम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख २४ हजार ७४३ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले १६ लाख ६६ हजार ७९६, नेकपा (एमाले)ले […]
unnamed 1
प्रतिनिधि सभा निर्वाचन २०८२, विशेष, सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमबाट चुनाव लडेका १४ पूर्वमन्त्रीमध्ये १२ जना पराजित

फागुन २१ को निर्वाचनमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट १४ जना पूर्वमन्त्रीहरु चुनाव लडेका थिए । तीमध्ये २ पूर्वमन्त्रीहरुले मात्र जित हात पारे ।
unnamed 1
जमानत जफत, प्रतिनिधि सभा निर्वाचन २०८२, बागलुङ, विशेष

बागलुङमा नेकपासँग गठबन्धन गर्दा पनि जोगिएन राजमोको जमानत

बागलुङलाई आफ्नो गढ ठान्ने राजमोले जमानत पनि जोगाउन सकेन । चित्रबहादुरको विरासत जोगाउन भन्दै नेपाल कम्युनिस्ट पार्टीसँग तालमेल गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका कृष्ण प्रसाद अधिकारी चौथो स्थानमा रहे ।
unnamed 1
गणेश कार्की, प्रतिनिधि सभा निर्वाचन २०८२, मोरङ ३, रास्वपा, विशेष

प्रश्न गर्दागर्दै जवाफ दिने ठाउँमा पुगे गणेश कार्की

पार्टी स्थापनाकालदेखि नै सभापति रवि लामिछानेका कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका कार्कीले पार्टीभित्र लोकतान्त्रिक अभ्यास र वैचारिक स्पष्टताको वकालत गर्थे । अहिले चुनाव जितेर उनी आफैं जवाफ दिने ठाउँमा पुगेका छन् ।
unnamed 1
जमानत जफत, प्रतिनिधि सभा निर्वाचन २०८२, रोल्पा, विशेष

रोल्पाका १० उम्मेदवारमध्ये ६ जनाको जमानत जफत

जमानत जफत हुनेमा रोल्पामा आफ्नो संगठनको प्रभाव रहेको दाबी गर्ने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीका उम्मेदवार समेत छन् ।
unnamed 1
प्रतिनिधि सभा निर्वाचन २०८२, विशेष, समानुपातिक मत

समानुपातिकमा ७५ प्रतिशत मतगणना हुँदा कसको सिट कति ?

खसेको र सदर मतको अनुपात हेर्दा अन्तिम मतगणना हुँदासम्म ३ लाख १६ हजार जति मत पाउने दल समानुपातिक सूचीका लागि योग्य हुने देखिन्छ । राप्रपा र श्रम संस्कृति पार्टी बाहेक अरुले त्यो सीमा अहिले नै कटाइसकेका छन् ।
unnamed 1
गगन थापा, नेपाली कांग्रेस, प्रतिनिधि सभा निर्वाचन २०८२, विशेष

कांग्रेसका सभापति थापासहितका सबै पदाधिकारीहरू पराजित

२१ फागुनमा सम्पन्न निर्वाचनमा कांग्रेसले सभापति गगनकुमार थापासहित आठ जना पदाधिकारीहरूलाई उम्मेदवार बनाएको थियो ।
unnamed 1
ठाकुर सिंह थारु, प्रतिनिधि सभा निर्वाचन २०८२, बर्दिया १, विशेष

बर्दिया १ बाट रास्वपाका ठाकुरसिंह थारु निर्वाचित

काठमाडौं । बर्दिया क्षेत्र नम्बर १ बाट रास्वपा उम्मेदवार ठाकुर सिंह थारु प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शालिकराम अधिकारीलाई ३४ हजार ९८८ मतअन्तरले हराए । निर्वाचन आयोगका अनुसार ठाकुरसिंहले ४९ हजार ६३१ मत पाएर निर्वाचित हुँदा एमाले उम्मेदवार अधिकारीले १४ हजार ६४३ मत पाएका छन् । यसैगरी […]
Scroll to Top