काभ्रेपलाञ्चोक
+977-9863403002
४ बैशाख २०८३ शुक्रबार

प्रतिनिधिसभा

Auto Added by WPeMatico

प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्ष तयार हुन अझै २ महिना लाग्ने
नयाँ संसद् भवन, प्रतिनिधिसभा, राष्ट्रिय सभा भवन, राष्ट्रिय समाचार

प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्ष तयार हुन अझै २ महिना लाग्ने

प्रतिनिधिसभा हल तयार नहुने भएपछि सहरी विकास तथा भवन निर्माण विभागले कामचलाउका रूपमा बहुउद्देश्यीय हल तयार पारिरहेको छ । उक्त हल तीन सय जना अट्ने क्षमताको छ । सोही हलमा नयाँ सांसदहरूलाई शपथ गराउने र केही बैठक पनि राख्ने तयारी गरेको छ ।
प्रतिनिधिसभामा सीमान्तकृत समुदायको कमजोर प्रतिनिधित्व
प्रतिनिधिसभा, प्रमुख समाचार (Home), सीमान्तकृत समुदाय

प्रतिनिधिसभामा सीमान्तकृत समुदायको कमजोर प्रतिनिधित्व

२८ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ । आदिवासी […]
‘युवाले देशको नेतृत्व गर्नसक्छन्, यही मौकामा पुष्टि गर्छौं’
प्रतिनिधिसभा, राष्ट्रिय समाचार, संसद्‌मा नयाँ, सस्मित पोखरेल

‘युवाले देशको नेतृत्व गर्नसक्छन्, यही मौकामा पुष्टि गर्छौं’

प्रतिनिधिसभा निर्वाचन २०८२ को काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेलले जित हात पारे । यो क्षेत्रलाई ‘हट सिट’ मानिन्थ्यो । कारण – यहाँ नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, एमालेका ईश्वर पोखरेल, राप्रपाका कमल थापा जस्ता शीर्ष नेताहरूबीच प्रतिस्पर्धा थियो । तर, २९ वर्षीय सस्मितले सबैलाई फराकिलो मतान्तरले पछि पारे । उनले […]
भुइँको टिप्न खोज्दा पोल्टाकै पोखियो
निर्वाचन, प्रतिनिधिसभा, राष्ट्रिय समाचार, स्थानीय तह

भुइँको टिप्न खोज्दा पोल्टाकै पोखियो

प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन जनप्रतिनिधिबाट राजीनामा दिएका ३० मध्ये आठ जना मात्र निर्वाचित भए ।
कसरी र कहिलेसम्म बन्छ नयाँ सरकार ?
छुटाउनुभयो कि?, प्रतिनिधिसभा, मन्त्रिपरिषद्, विशेष, सरकार

कसरी र कहिलेसम्म बन्छ नयाँ सरकार ?

निर्वाचन नतिजा, त्यसपछि नयाँ प्रधानमन्त्री चयन र नयाँ सरकार गठनको प्रक्रियाका बारेमा अनलाइनखबरले तयार पारेको जिज्ञासा र जवाफ :
प्रतिनिधिसभामा पठाइएका विधेयक समयै फिर्ता हुनुपर्छ : उपाध्यक्ष घिमिरे
प्रतिनिधिसभा, राष्ट्रिय समाचार, राष्ट्रियसभा, विमला घिमिरे

प्रतिनिधिसभामा पठाइएका विधेयक समयै फिर्ता हुनुपर्छ : उपाध्यक्ष घिमिरे

आफ्नो राष्ट्रिय सभाको कार्यकाल पूरा गरेर बिदा हुँदैगर्दा उपाध्यक्ष घिमिरेले आफ्नो अनुभव सुनाउँदै यस्तो बताएकी हुन् ।
Scroll to Top