काभ्रेपलाञ्चोक
+977-9863403002
२७ भाद्र २०८३ शनिबार

पर्यटन

Auto Added by WPeMatico

lakhinswari jharna 10 2 1
पर्यटन, मेन स्टोरी, लखिनश्वरी झरना, शिवपुरी गाउँपालिका

आहा ! लखिनश्वरी झरना (फोटो-भिडिओ)

News Summary

Generated by OK AI. Editorially reviewed.

  • नुवाकोटको शिवपुरी गाउँपालिका–४ मा रहेको लखिनश्वरी झरना गर्मी छल्न चाहनेका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ।
  • काठमाडौंको नयाँबानेश्वरबाट करिब ३४ किलोमिटर दूरीमा रहेको यो झरनासम्म पुग्न टोखा–झोर र गजुरे भञ्ज्याङको बाटो सहज छ।
  • दैनिक सयौं आन्तरिक पर्यटक पुग्ने यस स्थान सडक नजिकै रहेकाले सबै उमेर समूहका लागि भ्रमण गर्न उपयुक्त छ।

१० साउन, काठमाडौं । राजधानी उपत्यकामा गर्मी र धुँवा–धुलोबाट आजित हुनुभएको छ ? छ भने एक पटक लखिनश्वरी झरना तपाईँका लागि उत्कृष्ट गन्तव्य बन्नसक्छ ।

काठमाडौंको केन्द्र नयाँबानेश्वरबाट डेढ घण्टामै पुग्न सकिने यो पर्यटकीय गन्तव्य प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रे गाउँ नजिकै यो झरना जंगलको बीचमा छ । यहाँ अहिले उपत्यकाबाट गर्मी छल्न दिनहुँ सयौं आन्तरिक पर्यटक पुग्छन् । बिहान गएर दिनभर रमाएर साँझ फर्किन सकिने गन्तव्य भएकाले युवाहरू पुग्ने गरेका छन् ।

यहाँ जान सजिलो बाटो काठमाडौंको टोखा–झोर हुँदै गजुरे भञ्ज्याङ भएर जान सकिन्छ । यो झरना काठमाडौं बानेश्वरबाट ३४ किलोमिटर दूरीमा छ ।

यहाँ जाँदा ६ किलोमिटर कच्ची र बाँकी सबै कालोपत्रे सडक पार गर्नुपर्छ । यहाँ मोटरसाइकल, जिपमा यात्रा गर्न सकिन्छ । झरना सडक नजिकै भएकाले धेरै हिँडडुल गर्न नसक्नेका लागि पनि यो सहज गन्तव्य हो ।

शिवपुरी राष्ट्रिय निकुञ्जसँगै रहेको वन क्षेत्र रहेकाले यो झरना आसपास निकै घना जंगल छ । यसैले यहाँको वातावरण मनोरम पनि छ ।

आसपासमा अन्य साना–ठूला झरना पनि छन् । शिवपुरीबाटै बगेर आउने खोला भएकाले त्यहाँको पानी निकै स्वच्छ, शितल र कञ्चन पनि छ ।

तस्वीर, भिडिओ लिएर रमाउने रुचि भएकाहरूका लागि पनि यो उपयुक्त गन्तव्य हो ।

फोटो : शंकर गिरी, भिडिओ : कमल प्रसाईँ/ अनलाइनखबर

लेखक

कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

lakhinswari jharna 10 1

unnamed 1
अर्घाखाँची, पर्यटकीय गन्तव्य, पर्यटन, प्रमुख समाचार (Home), रक गार्डेन

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

कतै मानव हातले कलात्मक रूपमा कुँदिएझैँ, त कतै योजनाबद्ध रूपमा सजाइएको फूलबारीझैँ देखिने ती चट्टानहरू वास्तवमा प्रकृतिकै अनुपम सिर्जना हुन्।
unnamed 1
पर्यटन, पर्यटन पुनरुत्थान, राष्ट्रिय समाचार, समृद्धि

पर्यटन पुनरुत्थानबाट समृद्धिको लक्ष्य

भिजिट नेपाल, देवभूमि नेपाल, तीर्थ कूटनीति, होमस्टे विस्तार, अन्तर्राष्ट्रिय उडान वृद्धि र हरित पर्यटनलाई पर्यटन पुनर्जागरणको आधार मान्न सकिन्छ । नीति तथा कार्यक्रममा भएका यी विषय बजेटमा कसरी सम्बोधन हुन्छ त्यो हेर्न बाँकी छ ।
unnamed 1
नीति तथा कार्यक्रम, पर्यटन, पर्यटन प्रमुख, बिजनेस प्रमुख, भिजिट नेपाल २०८५, राष्ट्रिय समाचार, विजनेश होम

‘भिजिट नेपाल २०८५’ मनाइने

आगामी आर्थिक वर्षलाई त्यसको पूर्वतयारीका रूपमा काम गर्ने घोषणा राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन् ।
unnamed 1
कञ्चनजंघा, पर्यटकको चहलपहल, पर्यटन, मेन स्टोरी

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

यहाँ जापान, जर्मनी, अष्ट्रेलिया, अमेरिका, फ्रान्स, बेलायत, नेदरल्यान्ड, क्यानडा, स्विजरल्यान्ड, बेल्जियम, फिलिपिन्स, स्पेन, स्विडेनलगायत देशबाट पर्यटक आउने गरेका छन् ।
unnamed 1
चुनौती, पर्यटक आगमन, पर्यटन, पर्यटन प्रमुख, बिजनेस विशेष, मेन स्टोरी, विजनेश होम, विजनेश-फिचर

अन्तर्राष्ट्रिय पर्यटनमा चौतर्फी चुनौती, आन्तरिकलाई बिदा राहत

यो सिजन पदयात्रा र पर्वतारोहणमा धेरै पश्चिमा देशबाट पर्यटक आउने विगतको प्रवृत्ति छ । तथ्यांकले यसमा ठूलो असर परिरहेको देखाएको छ ।
unnamed 1
पर्यटन, राष्ट्रिय समाचार

शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

यहाँको रामधुनी नगरपालिका–६स्थित शङ्करबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
unnamed 1
पर्यटन, बिजनेस, राष्ट्रिय समाचार

मध्यपूर्वको द्वन्द्वको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा देखिएको छ । हवाई यात्रा महँगो र असुरक्षित भएपछि  नेपाल घुम्न आउन लागेका धेरै पर्यटकले यात्रा रद्द गरेका छन् । 
unnamed 1
इलाम, कोसेली, पर्यटन, बिजनेस, राष्ट्रिय समाचार, व्यापार

पर्यटकलाई कोसेली अकबरेदेखि छुर्पीसम्म

कोसेलीका रूपमा ललिपप, छुर्पी, बम्बइसन, चिया, अकबरेलगायत स्थानीय उत्पादन लिएर मात्र पर्यटनकहरू फर्किने गरेका छन् ।
Scroll to Top