चुनौती, पर्यटक आगमन, पर्यटन, पर्यटन प्रमुख, बिजनेस विशेष, मेन स्टोरी, विजनेश होम, विजनेश-फिचरअन्तर्राष्ट्रिय पर्यटनमा चौतर्फी चुनौती, आन्तरिकलाई बिदा राहत २२ चैत्र २०८२ यो सिजन पदयात्रा र पर्वतारोहणमा धेरै पश्चिमा देशबाट पर्यटक आउने विगतको प्रवृत्ति छ । तथ्यांकले यसमा ठूलो असर परिरहेको देखाएको छ ।