काभ्रेपलाञ्चोक
+977-9863403002
२८ भाद्र २०८३ आईतवार

नेपाल प्रहरी

Auto Added by WPeMatico

unnamed 1
गोली प्रहार, नेपाल प्रहरी, राष्ट्रिय समाचार, रुपन्देही

रुपन्देहीमा प्रहरीको गोली लागेर एकजना घाइते, ३ जना पक्राउ

२४ चैत, बुटवल । रुपन्देहीमा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा रुपन्देहीको रोहिणी गाउँपालिका २ खुरहुरियाका विशाल यादव छन् । वाँया खुट्टाको पिडुलामा गोली लागेर घाइते भएका यादवको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दका अनुसार रोहिणी गाउँपालिका ४ कोटहवामा लागुऔषध […]
unnamed 1
गुण्डागर्दी, नेपाल प्रहरी, राष्ट्रिय समाचार

काठमाडौंमा समातिएका गुण्डागर्दी गर्ने ७६ जनाको हिरासत म्याद थप

काठमाडौं परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार ७६ जनामध्ये ७० जनालाई अभद्र व्यवहार, तीन जनालाई जुवा र तीन जनालाई लुटपाट कसुरमा अनुसन्धान भइरहेको छ ।
unnamed 1
नेपाल प्रहरी, नेपाल प्रहरी भर्ना, मेन स्टोरी

नेपाल प्रहरीका प्राविधिक पदमा ४०० भन्दा बढी संख्यामा भर्ना खुल्यो

२० चैत, काठमाडौं । नेपाल प्रहरीले प्राविधिकतर्फ विभिन्न पदमा ४०० भन्दा बढी संख्यामा भर्ना खोलेको छ । प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरुमा भर्ना खुलेको हो । इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक, अटोमोबाइल क्षेत्रमा  भर्ना खुलेको छ । यसैगरी, विधि विज्ञानतर्फ बायोलोजी र […]
unnamed 1
नेपाल प्रहरी, राष्ट्रिय समाचार, सडक क्षेत्रबाट ढुंंगा

माइतीघर आसपासका सडक क्षेत्रबाट ढुंगा हटाउँदै प्रहरी (तस्वीरहरू)

दिउँसो ३ बजेदेखि एमालेका जनवर्गीय संगठनले माइतीघरमा विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
unnamed 1
एसएसपी, नेपाल प्रहरी, राष्ट्रिय समाचार

जवानदेखि एसएसपीसम्मलाई बिहान ७ बजेबाटै बर्दीमा रहन प्रहरी हेडक्वार्टरको सर्कुलर

१३ चैत, काठमाडौं । नेपाल प्रहरीका प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मलाई चुस्ता पोसाक (बर्दी) मा तयारी अवस्थामा बस्न सर्कुलर गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत प्रहरीहरूलाई बिहान ७ बजेबाटै बर्दीमा स्ट्यान्डबाई बस्न सर्कुलर भएको हो । उनीहरू सबैलाई चुस्ता पोसाक (बर्दी) मा बस्न सर्कुलर जारी भएको स्रोतले जनाएको छ । […]
unnamed 1
नेपाल प्रहरी, राष्ट्रिय समाचार, लागुऔषध नियन्त्रण ब्यूरो

वरिष्ठ हवल्दार घिसिङ फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित

कार्यालय प्रमुख एसएसपी कृष्ण कोइरालाले उनलाई नगद १ हजार र प्रमाणपत्रसहित पुरस्कृत गरेका हुन् ।
unnamed 1
नेपाल प्रहरी, प्रमुख समाचार (Home), मधेश, सिरहा

अपराध नियन्त्रणमा सिरहा प्रहरी सक्रिय, तर दुर्घटनाले थप्यो चुनौती

४ चैत, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले फागुन महिनाभर अपराध नियन्त्रण, शान्ति सुरक्षा र सेवा प्रवाहमा उल्लेखनीय सक्रियता देखाएको जनाएको छ । प्रहरीद्वारा सार्वजनिक प्रेस विज्ञप्तिअनुसार उक्त अवधिमा विभिन्न क्षेत्रमा कार्यसम्पादन प्रभावकारी देखिएको छ । फागुन महिनामा कुल ७४ वटा विभिन्न प्रकृतिका अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् । ज्यानसम्बन्धी, चोरी, सवारी, आर्थिक तथा सामाजिक […]
unnamed 1
निर्वाचन प्रहरी, नेपाल प्रहरी, मृत्यु, राष्ट्रिय समाचार

घर फर्किने क्रममा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु   

बिहीबार घर फर्किने क्रममा धामी लेकम गाउँपालिका–१ मा भिरबाट लडेर घाइते भएका थिए ।
Scroll to Top