नेपाल प्रहरी, राष्ट्रिय समाचार, लागुऔषध नियन्त्रण ब्यूरोवरिष्ठ हवल्दार घिसिङ फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित १० चैत्र २०८२ कार्यालय प्रमुख एसएसपी कृष्ण कोइरालाले उनलाई नगद १ हजार र प्रमाणपत्रसहित पुरस्कृत गरेका हुन् ।