केन्द्रीय कार्यालयका कर्मचारीहरूको लागि अण्डरग्राउण्डमा कार्यकक्ष बनाइएको छ । पूर्व सभापति शेरबहादुर देउवाले प्रयोग गरेकै कोठालाई वर्तमान सभापति गगन थापाको कार्यकक्ष बनाइएको छ ।
नेतृत्वले पार्टीलाई ‘डिजिटलाइज’ र सुदृढीकरण गर्ने भन्दै नयाँ सदस्यता प्रणाली ल्याउन खोज्दा संस्थापन इतर समूहले भने विधानविपरीत र ऐतिहासिक योद्धाहरूको अपमान भन्दै विद्रोहको संकेत गरेको छ ।
१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले संसद सचिवालयमा दर्ता भएका दुई विधेयकलाई अविलम्ब सदनमा पेश गरी छलफल अगाडि बढाउन सभामुखसँग आग्रह गर्ने निर्णय गरेको छ । दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय तथा बरघर र भलमन्सा प्रथा संरक्षण सम्बन्धी विधेयक अघि […]