unnamed 1
केन्द्रीय अनुशासन समिति, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

तीन प्रदेशमन्त्रीसहित सात सांसदसँग कांग्रेसले माग्यो स्पष्टीकरण

बुधबार बसेको अनुशासन समितिको वैठकले प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै ती नेताहरूसँग स्पष्टीकरण मागेको हो ।