काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

नेपाली कांग्रेस

Auto Added by WPeMatico

कांग्रेस संसद् समन्वय बोर्डको बैठक बस्दै
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेस संसद् समन्वय बोर्डको बैठक बस्दै

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले संसद् समन्वय बोर्डको बैठक बोलाएको छ । कांग्रेसले पहिलोपल्ट संसद् समन्वय बोर्डको बैठक आज (मंगलबार) का लागि बोलाएको हो । कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार दिउँसो ३ बजे बजे संसद् समन्वय बोर्डको बैठक बस्ने जानकारी दिए । संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३) को धारा २१ […]
गगन थापाले पूर्णबहादुर खड्का र शेखर कोइरालालाई भेट्दै
गगन थापा, नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, मेन स्टोरी, शेखर कोइराला

गगन थापाले पूर्णबहादुर खड्का र शेखर कोइरालालाई भेट्दै

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग आज भेट्दैछन् । नेता कोइरालासँग अहिले बिहान र निवर्तमान कार्यवाहक सभापति खड्कासँग बेलुकी भेट हुने सभापतिका स्वकीय सचिव शंकर कुइँकेलले जानकारी दिए । स्रोतका अनुसार कोइरालासँग बिहान १० बजे र खड्कासँग बेलुका ५ बजे भेटघाट हुने […]
यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय (पूर्णपाठ)
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय (पूर्णपाठ)

बैठकले भारत–चीनबीच खोल्ने सहमति भएको लिपुलेक बाटो, सुकुमवासी समस्या, सरकारले ल्याएका अध्यादेश, संवैधानिक परिषद्सहित पार्टीका भातृसंस्थासहितका विषयमा निर्णय गरेको हो ।
कांग्रेसले भन्यो : सुकुमवासीले कैदीले पाउने सुविधा पनि पाएनन्
नेपाली कांग्रेस, राष्ट्रिय समाचार, सुकुमवासी

कांग्रेसले भन्यो : सुकुमवासीले कैदीले पाउने सुविधा पनि पाएनन्

नेपाली कांग्रेसले सरकारले सुकुमवासीमाथि क्रुर व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ ।
अध्यादेशबारे कांग्रेस- संविधान र व्यवस्थाविपरीत कुनै कानुन बन्न सक्दैन
अध्यादेश, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

अध्यादेशबारे कांग्रेस- संविधान र व्यवस्थाविपरीत कुनै कानुन बन्न सक्दैन

‘तर संविधान र व्यवस्थाविपरीत कुनै पनि कानुन बन्न सक्दैनन् । त्यसो नियतका साथ ल्याइएका अध्यादेशमा कांग्रेस सधैँ विरोध गर्छ’
कांग्रेस सांसद गुरुङको आरोप– सरकार अध्यादेशमार्फत शासन गर्नेतिर उद्यत बन्यो
नेपाली कांग्रेस, राष्ट्रिय समाचार, सरकार

कांग्रेस सांसद गुरुङको आरोप– सरकार अध्यादेशमार्फत शासन गर्नेतिर उद्यत बन्यो

२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकार विधिको शासनभन्दा पनि कानुन (अध्यादेश) मार्फत शासन गर्ने प्रवृत्तितर्फ उद्यत रहेको आरोप लगाएकी छिन् । सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सरकारको कार्यशैलीले संसदीय सर्वोच्चता र लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रहार गरेको बताइन् । बैठकमा विशेष ध्यानाकर्षण गराउँदै […]
शनिबार धनगढीमा कांग्रेसको सुदूरपश्चिम स्तरीय चुनावी समीक्षा कार्यक्रम
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

शनिबार धनगढीमा कांग्रेसको सुदूरपश्चिम स्तरीय चुनावी समीक्षा कार्यक्रम

नेपाली कांग्रेसले आगामी शनिबार सुदूरपश्चिम स्तरीय चुनावी समीक्षा कार्यक्रम गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा पार्टीका विभिन्न एजेण्डाका साथै समसामयिक विषयमा छलफल गर्ने तयारी छ । महामन्त्री गुरुराज घिमिरेले भने ११ बजे सानेपामा बसेर कार्यसम्पादन समिति बैठकका एजेन्डा तय गरिने जानकारी दिए । कांग्रेस कार्यवाहक मुख्य […]
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक यही वैशाख २१ (सोमबार) बस्ने कार्यतालिका तय भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा, सोमबार दिउँसो १ बजे बैठक बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा सहभागी हुन् केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई आग्रह गरिएको छ । बैठकका […]
Scroll to Top