एनपी साउद, नेपाली कांग्रेस, मेन स्टोरीपार्टी एकतामा लोकतन्त्र र मुलुक जोडिएको छ, सकारात्मक ढंगले अगाडि बढौँ : एनपी साउद १६ बैशाख २०८३ नेता साउदले आफूहरूले सकारात्मक सोच राखे पनि संस्थापन पक्षमा आफूले सकारात्मक सोच नदेखिएको टिप्पणी गरे ।
अन्तर्वार्ता, एनपी साउद, नेपाली कांग्रेस, राष्ट्रिय समाचार, विवाद‘कांग्रेसको विवाद संवाद र सहमतिबाट टुंग्याउनुपर्छ’ ३ बैशाख २०८३ अदालतको निरूपणको विषय भएको हुनाले उहाँ (पूर्णबहादुर खड्का) माथि अनुशासनको कारबाही सान्दर्भिक छैन । अदालतमा विचाराधीन मुद्दाको बारेमा पार्टीभित्र विवाद गर्दा विभाजनलाई गति पुग्ने देखिन्छ ।
एनपी साउद, नेपाली कांग्रेस, राष्ट्रिय समाचारभूराजनीति र देशभित्रका कुरामा ध्यान नपुग्दा कांग्रेसलाई क्षति भयो : एनपी साउद १८ चैत्र २०८२ नेपाली कांग्रेसका नेता एनपी साउदले पहिलो र दोस्रो पार्टी मिलेर सरकार चलाउँदा काम गर्न नसकेकाले कांग्रेसले अहिले क्षति बेहोर्नुपरेको बताएका छन् ।