काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार

नेकपा एमाले

Auto Added by WPeMatico

unnamed 1
नीति तथा कार्यक्रम, नेकपा एमाले, प्रमुख समाचार (Home)

नीति तथा कार्यक्रम शब्द छन्, दृष्टि छैन : एमाले सांसद अर्याल

३१ वैशाख, काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रमले जनताको अपेक्षा सम्बोधन गर्न नसकेको टिप्पणी गरेकी छिन् । प्रतिनिधि सभामा बिहीबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले वर्तमान सरकारप्रति जनताले असाधारण आशा राखेको भएपनि सरकारले ल्याएको नीति तथा कार्यक्रमले उनीहरूको भरोसालाई सम्बोधन गर्न नसकेको बताइन् । नीति […]
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार

एमालेको प्रश्न : शासकीय स्वरुपबारे सरकारको धारणा के हो ?

नेपालको लोकतान्त्रिक आन्दोलन, परिवर्तनको आन्दोलनमा रास्वपाको योगदान हेर्न नपाएको भन्दै उनले थपे, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको लोकतन्त्र प्रतिको जिम्मेवारी र बफादारिता के हो ? यसप्रतिको दृष्टिकोण के हो ?’
unnamed 1
केपी शर्मा ओली, नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय समाचार, सिफारिस

ओली नेकपासँग नजिकिँदा सशंकित कांग्रेस

सात बुँदे सहमति गरी २०८१ असारबाट नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य शुरु भएको थियो । जेनजी आन्दोलनपछि संघको सत्ता त ढल्यो, तर प्रदेशहरुमा सहकार्य जारी छ । पूर्व सहमति अनुसार प्रदेश सरकारहरुको आलोपालो गर्ने बेला भयो । यो बेला एमाले र नेकपाको संवाद बढेकाले कांग्रेस सशंकित छ ।
unnamed 1
गणेश पराजुली, नेकपा एमाले, प्रमुख समाचार (Home), रमेश प्रसाई

गणेश पराजुली र रमेश प्रसाईंको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग

३० वैशाख, काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ रास्वपाका दुई सांसदले बोलेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेका छन् । एमाले प्रमुख सचेतक ऐन महरले बुधबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसदद्वय गणेश पराजुली र रमेश प्रसाईंले बोलेका शब्द रेकर्डबाट हटाउन माग गरेका हुन् । सांसद पराजुलीले बोलेको ‘भरौटे’ र सांसद प्रसाईंले बोलेको ‘नरसंहारकारी’ शब्द रेकर्डबाट […]
unnamed 1
नेकपा एमाले, बादल, रामबहादुर थापा, राष्ट्रिय समाचार, संसदीय दल

बादलले बोलेका कुन–कुन शब्द संसद्को रेकर्डबाट हटे ?

‘अराजकहरूको भिड र राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरू, नेपाली सेना मुकदर्शक’ भन्ने शब्द हटाइएको उनले जानकारी गराए ।
unnamed 1
नेकपा एमाले, प्रतिनिधिसभा बैठक, राष्ट्रिय समाचार, रास्वपा

संसद्‍मा रास्वपा–एमाले आमनेसामने

बरु रास्वपा सांसद मनिष खनालले माग गरे अनुसार एमाले नेता बादलले बोलेको अभिव्यक्ति हटाउन संसद् सचिवालयलाई रुलिङ गरे ।
unnamed 1
एमाले सुदूरपश्चिम, नेकपा एमाले, प्रमुख समाचार (Home), सुदूरपश्‍चिम

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

३० वैशाख, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलमा देखिएको आन्तरिक विवाद तत्कालका लागि साम्य भएको छ । संसदीय दलका नेता राजेन्द्र सिंह रावलले आत्मालोचना गरेपछि दलभित्रको तनाव मत्थर बनेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका सबै प्रदेशसभा सदस्यलाई गुण्डुस्थित निवासमा बोलाएर विवादबारे छलफल गरेका थिए । २३ बैशाखमा पहिलो चरणमा प्रदेश […]
unnamed 1
नेकपा एमाले, प्रमुख समाचार (Home), संसद् बैठक

संसद् बैठकबाट प्रधानमन्त्री उठेर हिंडेकोप्रति एमालेको आपत्ति

२८ वैशाख, काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री बालेन शाहले बैठक छोडेर हिंडेकोप्रति आपत्ति जनाएको छ । आजै बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री शाह बीचमै उठेर हिंडेका थिए । उनले बीचमै छाडेर हिंड्नुप्रति आपत्ति […]
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार

एमालेले भन्यो– न्यायपालिका प्रमुख प्रधानमन्त्रीको तजबिजबाट निर्धारण हुने खतरनाक भाष्य स्थापना हुँदैछ

२८ वैशाख, काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले न्यायपालिकाको प्रमुख बन्ने कुरा प्रधानमन्त्रीको तजबिजले निर्धारण गर्ने खतरनाक भाष्य स्थापना हुन खोजेको भन्दै आपत्ति जनाएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा एमाले सांसद पद्मा अर्यालले सरकारले ल्याएको अध्यादेश र अध्यादेश कार्यान्वयन गर्दैगर्दा प्रधानन्यायाधीश सिफारिसको विषयले स्थापित मान्यताको धज्जी उडाएको टिप्पणी गरिन् । ‘न्यायपालिकाको प्रमुख […]
Scroll to Top