काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

निर्वाचन

Auto Added by WPeMatico

यी निर्वाचन क्षेत्रमा छ १० हजार बढी मतान्तर
निर्वाचन, मत परिणाम, मतान्तर, राष्ट्रिय समाचार, विशेष

यी निर्वाचन क्षेत्रमा छ १० हजार बढी मतान्तर

रास्वपा बाहेक अन्य कुनै पनि पार्टीले १० हजार बढीको मतान्तर कायम गर्न सकेका छैनन् । यहाँ १० हजार बढी मतान्तर भएका १९ निर्वाचन क्षेत्र छन् ।
रुपन्देही-२ : एमालेका विष्णुभन्दा रास्वपाका सुलभ २३ हजार मतले अगाडि
एमाले, निर्वाचन, प्रमुख समाचार (Home), रास्वपा

रुपन्देही-२ : एमालेका विष्णुभन्दा रास्वपाका सुलभ २३ हजार मतले अगाडि

रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलले २३ हजारभन्दा बढी मतान्तरले अग्रता कायम गरेका छन् ।
‘बालेन भ्रष्टाचारविरोधी नेता हुन् भन्ने भाष्यले यो लहर उत्पन्न भयो’
तुलानारायण साह, निर्वाचन, मतपरिणाम, विशेष

‘बालेन भ्रष्टाचारविरोधी नेता हुन् भन्ने भाष्यले यो लहर उत्पन्न भयो’

मलाई लाग्छ, यसपटकको चुनावी राजनीतिमा जुन ध्रुवीकरण भयो, त्यो दुई प्रकारमा भयो: पहिलो- पुरानो दल भर्सेस नयाँ दल । दोस्रो- भ्रष्टाचार गर्ने भर्सेस भ्रष्टाचार नगर्ने ।
रोल्पा : वर्षमानको अग्रता कायमै, पछ्याउँदै वली
निर्वाचन, प्रतिनिधि सभा निर्वाचन, रोल्पा, विशेष

रोल्पा : वर्षमानको अग्रता कायमै, पछ्याउँदै वली

२२ फागुन, काठमाडौं । रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो विवरण अनुसार नेकपाका उम्मेदवार वर्षमान पुनले ६५८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादीका चुडामणि वलीले ४८६ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ७६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका […]
तेह्रथुममा पछि परे एमालेका भानुभक्त
निर्वाचन, भानुभक्त ढकाल, राष्ट्रिय समाचार

तेह्रथुममा पछि परे एमालेका भानुभक्त

तेह्रथुमको पछिल्लो मतगणना परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुव्वाले ९१ मतान्तरसहित अग्रता लिएका छन् ।
सुरुवाती मतगणनामा पछि परे पृथ्वीसुब्बा गुरुङ
निर्वाचन, प्रमुख समाचार (Home), राष्ट्रिय समाचार, लमजुङ

सुरुवाती मतगणनामा पछि परे पृथ्वीसुब्बा गुरुङ

२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत लमजुङको सुरुवाती मतगणनामा नेकपा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पछि परेका छन् । उनलाई नेपाली कांग्रेसबाट उम्मेदवार गमप्रसाद गुरुङले ५९ मतले पछि पारेका हुन् । गमप्रसादले १ सय ७७ र पृथ्वीसुब्बाले १ सय १८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका धर्म केसीले १ […]
बागलुङ-२ : रास्वपाका शर्माको सुरुवाती अग्रता
निर्वाचन, राष्ट्रिय समाचार, रास्वपा

बागलुङ-२ : रास्वपाका शर्माको सुरुवाती अग्रता

बागलुङ क्षेत्र नम्बर २ मतगणना जारी छ । सुरुवाती मतगणनामा रास्वपाका शोम शर्माले अग्रता लिएका छन् ।
काठमाडौं-९ : रास्वपाका उपसभापति डिपी अर्यालको अग्रता कायमै
डीपी अर्याल, निर्वाचन, प्रमुख समाचार (Home), राष्ट्रिय समाचार

काठमाडौं-९ : रास्वपाका उपसभापति डिपी अर्यालको अग्रता कायमै

२२ फागुन, काठमाडौं । काठमाडौं ९ मा पनि प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । यहाँ रास्वपाका उपसभापतिसमेत रहेका डीपी अर्यालले अग्रता बढाइरहेका छन् । उनले ५५५९ मत ल्याउँदा नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ११२६ मतसहित पछ्याइरहेकी छन् । त्यस्तै नेकपा एमालेका अजयक्रान्ती शाक्यले ९७० मत ल्याएका छन् ।
Scroll to Top