जसपा नेपाल, महोत्तरी २, विशेष, शरतसिंह भण्डारीसत्ताका पर्याय शरतसिंहलाई संसदीय ‘ब्रेक’ २३ फाल्गुन २०८२ दशकौँदेखि सत्ता वरिपरि घुमिरहने, सरकार गठनसँगै मन्त्रीका रूपमा प्रवेश गर्ने शरतसिंह भण्डारीको राजनीतिक यात्रामा यो हारले ‘ब्रेक’ लगाएको छ।