काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार

चीन

Auto Added by WPeMatico

कोइलाका कारण चीन युरिया उत्पादनमा आत्मनिर्भर: इरान युद्धले पारेन कुनै प्रभाव
अन्तर्राष्ट्रिय समाचार, चीन, प्रमुख समाचार (Home)

कोइलाका कारण चीन युरिया उत्पादनमा आत्मनिर्भर: इरान युद्धले पारेन कुनै प्रभाव

चीनको कुल युरिया उत्पादनको करिब ७८ प्रतिशत हिस्सा कोइलामा आधारित छ । यसर्थ कतार, रुस र साउदी अरबजस्ता प्रमुख ग्यासमा आधारित निर्यातकर्ता मुलुकहरूको तुलनामा चीनको उत्पादन मोडल भिन्न र सुरक्षित देखिएको छ।
इरान युद्धका बाबजुद चीनको जीडीपीमा अपेक्षाभन्दा बढी वृद्धि कसरी भयो?
अन्तर्राष्ट्रिय समाचार, इरान युद्ध, चीन, जीडीपी, मेन स्टोरी

इरान युद्धका बाबजुद चीनको जीडीपीमा अपेक्षाभन्दा बढी वृद्धि कसरी भयो?

कार र अन्य निर्यातले जीडीपीका यी तथ्याङ्कहरूमा ठूलो भूमिका खेलेको ब्रुकिङ्स इन्स्टिच्युसनका विश्लेषक काइल चेनले बताएका छन्।
इरान युद्धबारे अमेरिकी अर्थमन्त्रीको आरोपमा चीनले फर्कायो जवाफ
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, इरान, चीन, मेन स्टोरी

इरान युद्धबारे अमेरिकी अर्थमन्त्रीको आरोपमा चीनले फर्कायो जवाफ

३ वैशाख, काठमाडौं । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पश्चियम एसिया (इरान) युद्धका क्रममा चीन अविश्वसनीय विश्वव्यापी साझेदार साबित भएको आरोप लगाएपछि चिनियाँ विदेश मन्त्रालयले त्यसको प्रतिक्रिया दिएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार, अर्थमन्त्री बेसेन्टले भनेका थिए, ‘चीनले मध्यपूर्व युद्धको समयमा तेलको आपूर्ति भण्डारण गरेर र केही वस्तुहरूको निर्यातलाई सीमित गरेर आफूलाई एउटा अविश्वसनीय विश्वव्यापी साझेदार […]
अमेरिकालाई चीनको चेतावनी- ट्यारिफ बढाए जवाफी कदम उठाउँछौं
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, चीन, ट्यारिफ, प्रमुख समाचार (Home)

अमेरिकालाई चीनको चेतावनी- ट्यारिफ बढाए जवाफी कदम उठाउँछौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई सैन्य सहायता प्रदान गरेर अमेरिका आयात हुने चिनियाँ सामग्रीमा ५० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएका थिए ।
चीनलाई ट्रम्पको धम्की- इरानलाई मद्दत गरे ५० प्रतिशत भन्सार शुल्क लगाउनेछौँ
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, चीन, डोनाल्ड ट्रम्प, राष्ट्रिय समाचार

चीनलाई ट्रम्पको धम्की- इरानलाई मद्दत गरे ५० प्रतिशत भन्सार शुल्क लगाउनेछौँ

३० चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई इरानको मद्दत नगर्न धम्की दिएका छन्। उनले आइतबार एक अन्तर्वार्तामा यदि चीनले इरानलाई सैन्य मद्दत गरेको पाइयो भने, त्यसमाथि ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की दिएका हुन् । ट्रम्पले बेलायत र अन्य केही देशहरूले होर्मुज स्ट्रेटमा बारुदी सुरुङ हटाउने नौसैनिक जहाजहरू पठाउने पनि बताए । ट्रम्पले नेटोप्रति […]
रुस र चीन पश्चिम एसियामा किन प्रत्यक्ष संलग्न छैनन् ?
अन्तर्राष्ट्रिय समाचार, चीन, प्रमुख समाचार (Home), मध्यपूर्व युद्ध, रुस

रुस र चीन पश्चिम एसियामा किन प्रत्यक्ष संलग्न छैनन् ?

अमेरिका र इजरायल पश्चिम एसियाको प्रत्यक्ष रूपमा होमिँदा रुस र चीन भने सैन्य हस्तक्षेपबाट जोगिँदै ‘पर्ख र हेर’ को कूटनीतिक रणनीतिमा छन्। युक्रेन युद्धमा केन्द्रित रुस र आर्थिक स्थायित्व चाहने चीनले इरानलाई अप्रत्यक्ष काँध थापेर कसरी आफ्नो भूराजनीतिक स्वार्थ पूरा गरिरहेका छन्?
लिपुलेक नाकाबाट व्यापार गर्ने भारत-चीनको तयारी, नेपालको के होला प्रतिक्रिया ?
अमेरिका-चीन विवाद, चीन, फिचर (Home Main), भारत, राष्ट्रिय समाचार, लिपुलेक, सिफारिस

लिपुलेक नाकाबाट व्यापार गर्ने भारत-चीनको तयारी, नेपालको के होला प्रतिक्रिया ?

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चीनका विदेशमन्त्री वाङ वी सहभागी बैठकले दुई देशबीचको तीर्थयात्री आउजाउ केन्द्र बनाउने सहमति गरेको लिपुलेक नेपाली भूमि हो । त्यतिबेला नेपालले कुनै प्रतिक्रिया जनाएको थिएन ।
चीनले रोक्यो मल निर्यात, विश्वव्यापी आपूर्तिमा थप सङ्कट
अन्तर्राष्ट्रिय समाचार, चीन, मल अभाव, मेन स्टोरी

चीनले रोक्यो मल निर्यात, विश्वव्यापी आपूर्तिमा थप सङ्कट

६ चैत, काठमाडौं । चीनले आफ्नो घरेलु बजार सुरक्षित गर्न कृषि मल निर्यातमा कटौती गरिरहेको उद्योग स्रोतहरूले रोयटर्स समाचार एजेन्सीलाई बताएका छन्। यसले अमेरिका-इजरायल र इरान युद्धका कारण पहिले नै अभाव झेलिरहेको विश्वव्यापी बजारमा थप दबाब सिर्जना गरेको छ। मध्य मार्चमा, बेइजिङले नाइट्रोजन-पोटासियम मलको मिश्रण र केही फस्फेटका प्रकारहरूको निर्यातमा प्रतिबन्ध लगाएको स्रोतले रोयटर्सलाई बताएको […]
इरान तनावपछि चीनले ऊर्जा संकटको सामना कसरी गरिरहेको छ ?
अन्तर्राष्ट्रिय समाचार, ऊर्जा संकट, चीन, प्रमुख समाचार (Home), मध्यपूर्व तनाव

इरान तनावपछि चीनले ऊर्जा संकटको सामना कसरी गरिरहेको छ ?

विश्वको सबैभन्दा ठुलो तेल खरिदकर्ता चीनले पनि दबाब महसुस गरिरहेको छ । तर, आफ्ना छिमेकी देशहरूको तुलनामा चीनको अवस्था राम्रो छ ।
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
चीन, नेपाल, प्रदेश समाचार, राष्ट्रिय समाचार

राष्ट्रिय सभा अध्यक्ष दाहालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् ।
Scroll to Top