काभ्रेपलाञ्चोक
+977-9863403002
२ असार २०८३ मंगलवार

खेलकुद – Home

Auto Added by WPeMatico

को हुन् नयाँ प्रशिक्षक गुग्लिएल्मो एरेना? के छ उनको योजना?
एन्फा, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, गुग्लिएल्मो एरेना, नेपाली फुटबल, फुटबल, मेन स्टोरी, समाचार

को हुन् नयाँ प्रशिक्षक गुग्लिएल्मो एरेना? के छ उनको योजना?

२९ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको नवनियुक्त प्रशिक्षक गुग्लिएल्मो एरेनालाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार मिट एण्ड ग्रीट कार्यक्रम आयोजना गर्दै सञ्चारकरर्मीहरुमाझ सार्वजनिक गरेको छ । एक साता भन्दा अगाडि नै नेपाल आइपुगेका एरेनालाई अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार आधिकारिक रुपमा मुख्य प्रशिक्षक नियुक्त गरेको हो । सम्झौतामा एरेना र एन्फा […]
वीरगञ्जको नारायणी रंगशालाको पुनर्निर्माण सुरु
खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, नारायणी रंगशाला, मेन स्टोरी

वीरगञ्जको नारायणी रंगशालाको पुनर्निर्माण सुरु

पर्साको वीरगञ्जस्थित नारायणी रंगशालाको मर्मत तथा पुनर्निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ ।
आईपीएल २०२६ : २० खेलको तालिका सार्वजनिक, उद्घाटन खेलमा बेंगलुरु र हैदराबाद खेल्ने
आईपीएल २०२६, क्रिकेट, खेलकुद, खेलकुद - Home, प्रमुख समाचार (Home)

आईपीएल २०२६ : २० खेलको तालिका सार्वजनिक, उद्घाटन खेलमा बेंगलुरु र हैदराबाद खेल्ने

२७ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ को पहिलो चरणको खेलतालिका सार्वजनिक भएको छ। प्रतियोगिताको सुरुवाती चरणमा २० खेल खेलाइनेछन्। उद्घाटन खेल मार्च २८ मा बेंगलुरुको एम चिन्नास्वामी रंगशालामा साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र सनराइजर्स हैदराबाद (एसआरएच) बीच हुनेछ। गत वर्ष आरसीबीको उपाधि जितेपछि उत्सवका क्रममा भएको भीडभाडमा ११ जनाको […]
राष्ट्रिय लिग : जोनाथान कान्टिलानाको ह्याट्रिकमा मछिन्द्र शीर्ष स्थानमा
खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, जोनाथान कान्टिलाना, फुटबल, मछिन्द्र एफसी, राष्ट्रिय लिग

राष्ट्रिय लिग : जोनाथान कान्टिलानाको ह्याट्रिकमा मछिन्द्र शीर्ष स्थानमा

२६ फागुन, काठमाडौं । जोनाथान कान्टिलाको ह्याट्रिक मदतमा मछिन्द्र एफसीले राष्ट्रिय लिग फुटबलमा मंगलबारबाराको नव जन जागृति युवा क्लबलाई ४-० ले पराजित गरेको छ । लिगमा सातौं जित हासिल गरेको मछिन्द्र शीर्ष स्थानमा समेत उक्लेको छ । मछिन्द्र ९ खेलबाट २२ अंक जोड्दै विभागीय टोली एपीएफ एफसीलाई पछि पारेको हो । समान खेलबाट एपीएफको २१ […]
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, हिमालयन जाभा नेसनल बास्केटबल लिग

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

२६ फागुन, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा विभागीय टोली त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट इन्टरनेशनल क्लबले वियजी सुरुवात गरेका छन् नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा मंगलबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा आर्मीले केभिसी हाउण्ड्सलाई १०७-७९ ले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा आर्मीले चारै क्वाटर […]
मेडल जित्दा मात्र चर्चा पाउने पारा खेलकुद : नीतिमा समस्या कि नेतृत्व ?
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, नीतिमा समस्या, पारा खेलकुद, विशेष

मेडल जित्दा मात्र चर्चा पाउने पारा खेलकुद : नीतिमा समस्या कि नेतृत्व ?

नेपाललाई एकपछि अर्को ऐतिहासिक पदक दिलाउँदा पारा खेलकुद र खेलाडी सधैं सरकारको उपेक्षामा पर्दै आएका छन् ।
एन्फा मुख्यालयमा लागेको ताला खुल्यो
एन्फामा तालाबन्दी, खेलकुद, खेलकुद - Home, तालाबन्‍दी, प्रमुख समाचार (Home), फुटबल

एन्फा मुख्यालयमा लागेको ताला खुल्यो

२६ फागुन, काठमाडौं । नेपाल फुटबल खेलाडी संघले आफ्ना विभिन्न मागहरू पूरा नभएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा लगाएको ताला खुलेको छ । खेलाडी संघसँग एन्फाको होस्टलमा बैठक बसेर सहमति भएपछि ताला खुलाइएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन् । एन्फा र खेलाडी संघबीच भएको सहमतिबारे जानकारी दिन एन्फाले आजै पत्रकार […]
इरानका पाँच महिला फुटबलरलाई अस्ट्रेलियाले आश्रय दिने
इरानी महिला फुटबलर, खेलकुद, खेलकुद - Home, फुटबल

इरानका पाँच महिला फुटबलरलाई अस्ट्रेलियाले आश्रय दिने

२६ फागुन, काठमाडौं । अस्ट्रेलियाले इरानको महिला फुटबल टोलीका पाँच खेलाडीलाई शरण (आश्रय) दिने निर्णय गरेको छ। इरान फर्किएपछि सजाय हुन सक्ने डरका कारण उनीहरूलाई अस्ट्रेलियामा बस्न अनुमति दिइएको हो। अस्ट्रेलियाका गृहमन्त्री टोनी बुर्कले सोमबार पत्रकार सम्मेलनमा ती खेलाडीलाई अस्ट्रेलियामा सुरक्षित रूपमा बस्न सक्ने जानकारी दिएको बताए। ‘खेलाडीहरू यहाँ सुरक्षित छन् र अस्ट्रेलियामै बस्न चाहे […]
यस्तो छ आईसीसीले सार्वजनिक गरेको टी–२० विश्वकप ‘टिम अफ दि टुर्नामेन्ट’
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, टी-२० विश्वकप २०२६

यस्तो छ आईसीसीले सार्वजनिक गरेको टी–२० विश्वकप ‘टिम अफ दि टुर्नामेन्ट’

२६ फागुन, काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रतियोगिताको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू समेटिएको ‘टिम अफ दि टुर्नामेन्ट’ सार्वजनिक गरेको छ। अहमदाबादमा आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई ९६ रनले हराउँदै भारतले लगातार दोस्रो पटक तथा समग्रमा तेस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई […]
राष्ट्रिय लिग : विभागीय डर्बीमा पुलिसलाई हराउँदै आर्मी दोस्रोमा
खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, त्रिभुवन आर्मी एफसी, निराजन धामी, नेपाल पुलिस क्लब, फुटबल, राष्ट्रिय लिग

राष्ट्रिय लिग : विभागीय डर्बीमा पुलिसलाई हराउँदै आर्मी दोस्रोमा

२५ फागुन, काठमाडौं । निराजन धामीको दुई गोल मदतमा त्रिभुवन आर्मीले राष्ट्रिय लिगको विभागीय डर्बीमा सोमबार नेपाल पुलिस क्लबलाई ४-१ ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा आर्मीका लागि पेम्बा दोस्रो शेर्पा र किरण सुनाले पनि एक-एक गोल गरे । पुलिसका लागि दशरथ गिरीले एक गोल फर्काए । ९ खेलमा छैटौं जित […]
Scroll to Top